लेखफर्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेखफर्सा
देश नेपाल
अञ्चलभेरी
जिल्लासुर्खेत
जनसङ्ख्या
 (२०४८)
 • जम्मा४८०९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

लेखफर्सा सुर्खेत जिल्लामा अवस्थित एउटा गाउँ विकास समिति हो ।

सिमाना[सम्पादन गर्नुहोस्]

सुर्खेत जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित यस गाउँ विकास समितिको पुर्बि सिमानामा खहरे खोलाले गुमी गाउँ विकास समिति र लेखफर्सा गाउँ विकास समिति बिचको सिमानाको काम गरेको छ। त्यसै गरी उत्तरमा सिद्धेढुङ्गा, दक्षिणमा भेरी नदी र पश्चिममा काप्रे खोलाले सिमाना छुट्ट्याएको छ। पुर्बमा गुमी, उत्तरमा नेटा, पस्चिममा दशरथपुर र दक्षिणमा मैनतडा गाउँ विकास समिति पर्दछ।

गाउँहरू[सम्पादन गर्नुहोस्]

उत्तरमा पहाडी भेग वडा नम्बर १ लेखगाउ, २ पुरानो गाउ, ३ फुलबारी, ४ बराह र फर्सा, ५ ढाब, पर्छ भने बेसी अन्तर्गत वडा नम्बर ६ महेन्द्रगञ्ज, ७ छोटे, ८ जहरे र ९ गुयलाघारी पर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]