सामग्रीमा जानुहोस्

खानीखोला

निर्देशाङ्कहरू: २८°२६′N ८१°४७′E / 28.43°N 81.79°E / 28.43; 81.79
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खानीखोला
पूर्व गाविस
खानीखोला मा पर्दछ कर्णाली प्रदेश
खानीखोला
नेपालको नक्सामा खानीखोलाको अवस्थिति
खानीखोला मा पर्दछ नेपाल
खानीखोला
खानीखोला (नेपाल)
निर्देशाङ्क: २८°२६′N ८१°४७′E / 28.43°N 81.79°E / 28.43; 81.79
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
क्षेत्रफल
 • जम्मा३९.५ किमी (१५.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,२३७
 • घनत्व८२/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

खानीखोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२३७ रहेको थियो जसमध्ये १५३३ पुरुष र १७०४ महिला रहेका थिए भने यहाँ ६६७ घरधुरी रहेको थियो।[] यो हाल सिम्ता गाउँपालिकामा पर्दछ। यो सिम्ता गाउँपालिकाको वडा नम्बर ९ हो।

यस क्षेत्र पहाडी ईलाकामा पर्ने भएकाले कोणधारी बोटबिरुवाहरू पाइन्छन। जसमा प्रमुख रूपमा सल्लाका रुखहरू पाइन्छन्। यहाँ सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थानबाट पुरै सुर्खेत जिल्ला र सिस्ने हिमाल देखिन्छ। खानीखोला गाविसलाई सिम्ता क्षेत्रको आठ गाविसहरूमध्ये एक गाविसको रूपमा मानिन्छ। जुन क्षेत्रलाई सिङ्गारू नाचको मौलिक स्थान भनिन्छ। खानीखोला यसको बीच क्षेत्रबाट खानीखोला बग्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग