सिम्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सिम्ता सुर्खेत जिल्लाको पुर्वि क्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जस्लाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ भनिन्छ।

सिम्ताक्षेत्रमा पर्ने गाविसहरू[सम्पादन गर्ने]

  • आग्रिगाउँ
  • काफलकोट
  • काप्रिचौर
  • खानीखोला
  • घोरेटा
  • डाँडाखाली
  • बजेडीचौर
  • राकम

सिम्ताको नामकरण[सम्पादन गर्ने]

यस क्षेत्रमा कोणधारी बिरुवा सल्ला बढी भएकाले सल्लाको फल जसलाई "सिम्टा" भनिन्छ त्यसकारण सिम्टा हुने ठाँऊ भन्दै जादाँ सिम्ता नाम रहन गएको हो।

सिम्ता क्षेत्रका पर्यटकीय स्थलहरू[सम्पादन गर्ने]

१.भोटेचुली; सुर्खेत जिल्ला को अग्लो पहाड हो।यस ठाँऊ बाट सुर्खेत जिल्लाका सम्पुर्ण ठाँऊ र सिम्ता क्षेत्र प्रष्ट रुपमा देखिन्छ। २.कोटको थुम्को;यो सिम्ता क्षेत्रको बजेडी गा.वि.स. मा पर्छ। ३.सिम्ता गेट; यो सिम्ता क्षेत्र को खानीखोला गा.वि.स. वडा नं.७र८मा अवस्थित छ। ४.दुनि झरना: ५.शिव मन्दिर (खानी) ६.सिम्ता उपत्यका

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]