सामग्रीमा जानुहोस्

जुम्ला १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुम्ला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा जुम्ला १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
मतदाता सङ्ख्या७१,७३९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदज्ञानबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी )

जुम्ला १ नेपालको जुम्ला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

जुम्ला १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जुम्ला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • जुम्ला १ (क)
  • जुम्ला १ (ख)
निर्वाचन सदस्य दल
२०४८ डिल्लीबहादुर महत नेपाल मजदुर किसान पार्टी
२०५१ भक्तबहादुर रोकाय
२०५१ नेपाली काङ्ग्रेस
२०५६ देवीलाल थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ नरेश भण्डारी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० ललितजङ्ग शाही नेपाली काङ्ग्रेस
२०७४ गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र)
२०७९ ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी
२०८२

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ज्ञानबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी१४,८१६३७.८२
नरेश भण्डारीनेपाली कम्युनिस्ट पार्टी११,६३५२९.७
दिपबहादुर शाहीनेपाली काङ्ग्रेस७,१४३१८.२३
शान्ति लाल महतनेकपा (एमाले)४,५१८११.५३
बिनिता कठायतराष्ट्रिय स्वतन्त्र पार्टी४२११.०७
अन्य६४०१.६३
कुल सदर मत३९,१७३१००
दर्ता भएका मतदाता/मतदान७१,७३९
मतान्तर३,१८१
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ज्ञानबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी२२,८१९५३.३१
गोमा गौतमनेकपा (माओवादी केन्द्र)११,९५९२७.९४
रतननाथ योगीनेकपा (एमाले)६,५२८१५.२५
अन्य१,५००३.५
कुल सदर मत४२,८०६१००
मतान्तर१०,८६०
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
गजेन्द्रबहादुर महतनेकपा (माओवादी केन्द्र)२२,१७३५०.७
देवेन्द्रबहादुर शाहीनेपाली काङ्ग्रेस१४,१४९३२.३५
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी२,७१८६.२२
अन्य४,६९११०.७३
कुल सदर मत४३,७३११००
वैध मतहरू४३,७३१९६.२१
बदर/रिक्त मतहरू१,७२५३.७९
जम्मा मत४५,४५६१००
दर्ता भएका मतदाता/मतदान५९,०५९७६.९७
मतान्तर८,०२४
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
ललितजङ्ग शाहीनेपाली काङ्ग्रेस११,८६६३१.४२
पदमबहादुर रोकायनेकपा (एमाले)११,१५१२९.५२
गजेन्द्रबहादुर महतएनेकपा (माओवादी)१०,१३३२६.८३
जयबहादुर शाहीनेपाल मजदुर किसान पार्टी२,८४१७.५२
अन्य१,७८०४.७१
कुल सदर मत३७,७७११००
वैध मतहरू३७,७७१९६.६८
बदर/रिक्त मतहरू१,२९७३.३२
जम्मा मत३९,०६८१००
दर्ता भएका मतदाता/मतदान४७,४४५८२.३४
मतान्तर७१५
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
नरेश भण्डारीनेकपा (माओवादी)२१,१२७४९.६३
डिल्लीबहादुर महतनेकपा (एमाले)९,२१०२१.६४
दीनबन्धु श्रेष्ठनेपाली काङ्ग्रेस५,७०४१३.४
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी३,९३६९.२५
मनसुर सुनारराष्ट्रिय प्रजातन्त्र पार्टी१,७१९४.०४
अन्य८७१२.०५
कुल सदर मत४२,५६७१००
वैध मतहरू४२,५६७९६.८८
बदर/रिक्त मतहरू१,३७२३.१२
जम्मा मत४३,९३९१००
दर्ता भएका मतदाता/मतदान६१,८६८७१.०२
मतान्तर११,९१७
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
देवीलाल थापानेकपा (एमाले)११,३२४२९.७१
दीनबन्धु श्रेष्ठनेपाली काङ्ग्रेस८,३१८२१.८२
ललितजङ्ग शाहीस्वतन्त्र६,८७९१८.०५
डिल्लीप्रसाद काफ्लेनेपाल मजदुर किसान पार्टी५,२३३१३.७३
चन्द्रबहादुर थापाराष्ट्रिय प्रजातन्त्र पार्टी४,०२११०.५५
अन्य२,३३८६.१३
कुल सदर मत३८,११३१००
वैध मतहरू३८,११३९८.१५
बदर/रिक्त मतहरू७१८१.८५
जम्मा मत३८,८३११००
दर्ता भएका मतदाता/मतदान५२,२२०७४.३६
मतान्तर३,००६
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
भक्तबहादुर रोकायनेपाल मजदुर किसान पार्टी६,५९३२७.७२
देवीलाल थापानेकपा (एमाले)५,५५१२३.३४
हरिशचन्द्र महराराष्ट्रिय प्रजातन्त्र पार्टी५,१३२२१.५७
लाल हमालनेपाली काङ्ग्रेस३,७९११५.९४
अडान सिंह कठायतस्वतन्त्र१,८१४७.६३
अन्य९०६३.८१
कुल सदर मत२३,७८७१००
मतान्तर१,०४२
नेपाल मजदुर किसान पार्टी विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
डिल्लीबहादुर महतनेपाल मजदुर किसान पार्टी१३,२७०५९.२१
-नेपाली काङ्ग्रेस९,१४२४०.७९
कुल सदर मत२२,४१२१००
मतान्तर४,१२८
नेपाल मजदुर किसान पार्टी विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", Election Commission of Nepal (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]