सामग्रीमा जानुहोस्

महाबु गाउँपालिका

निर्देशाङ्कहरू: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाबु गाउँपालिका
महाबु गाउँपालिका is located in कर्णाली प्रदेश
महाबु गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा महाबु गाउँपालिकाको अवस्थिति
महाबु गाउँपालिका is located in नेपाल
महाबु गाउँपालिका
महाबु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजङ्गबहादुर शाही (नेकपा (एमाले))
 • उपाध्यक्षमञ्जुकुमारी शर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११०.०८ किमी (४२.५० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,०५९
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक रानीवन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महाबु गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍खरिगैरा (१-७), बडाखोला, बाँसी, रानीवनकाँशीकाँध (१-७,९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महाबु गाउँपालिकाको कुल जनसङ्ख्या १८,०५९ रहेको छ भने यहाँ ३,९६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]