सामग्रीमा जानुहोस्

ठाँटीकाँध गाउँपालिका

ठाँटीकाँध गाउँपालिका
ठाँटीकाँध गाउँपालिकामा रहेको मालिका मन्दिर
ठाँटीकाँध गाउँपालिकामा रहेको मालिका मन्दिर
ठाँटीकाँध गाउँपालिका मा पर्दछ कर्णाली प्रदेश
ठाँटीकाँध गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा ठाँटीकाँध गाउँपालिकाको अवस्थिति
ठाँटीकाँध गाउँपालिका मा पर्दछ नेपाल
ठाँटीकाँध गाउँपालिका
ठाँटीकाँध गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरक्षबहादुर शाह (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदेवीराम बडुबाल (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८८.२२ किमी (३४.०६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,३०१
  घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक लकान्द्र गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ठाँटीकाँध गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍लकान्द्र, बिसल्लातोलीजैसी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ठाँटीकाँध गाउँपालिकाको कुल जनसङ्ख्या १८,३०१ रहेको छ भने यहाँ ३,८४० घरधुरी रहेका छन्।[]

ठाँटीकाँध गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
लकान्द्र (६-९)३,३८९११.१४३०४.२२
लकान्द्र (१-५)२,८१०९.७३२८८.८०
विसल्ला (१-५)३,४४३२५.००१३७.७२
विसल्ला (६-९)२,८७७२२.३६१२८.६७
तोलीजैसी (१-६)२,७२२११.१२२४४.७८
तोलीजैसी (७-९)३,०६०८.८७३४४.९८
कुल१८,३०१८८.२२२०७.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]