सामग्रीमा जानुहोस्

चामुण्डा बिन्द्रासैनी नगरपालिका

चामुण्डा बिन्द्रासैनी नगरपालिका
चामुण्डा बिन्द्रासैनी नगरपालिका कर्णाली प्रदेश मा अवस्थित छ
चामुण्डा बिन्द्रासैनी नगरपालिका
कर्णाली प्रदेशको नक्सामा चामुण्डा बिन्द्रासैनी नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखगणेशकुमार शाही (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमनसराकुमारी शर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९०.०६ किमी (३४.७७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२६,५५९
  घनत्व२९०/किमी (७६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविक जम्बुकाँध गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेख जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍लयाँटी बिन्द्रासैनी, चामुण्डाजम्बुकाँध गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिकाको कुल जनसङ्ख्या २६,५५९ रहेको छ भने यहाँ ५,११३ घरधुरी रहेका छन्।[]

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चामुण्डा (१,९)२६८०११.०१२४३.४२
चामुण्डा (२,३,८)२९६५१२.९२२९.८४
चामुण्डा (६-७)२६४६९.२८२८५.१३
चामुण्डा (४-५)३३७०१०.८२३११.४६
जम्बुकाँध (५-९)३४४३८.४५४०७.४६
जम्बुकाँध (१-४)३५९३११.६८३०७.६२
लयाँटी बिन्द्रासैनी (१,३,७)३१०८१४.६२२१२.५९
लयाँटी बिन्द्रासैनी (२,४,८)२८९४५.९९४८३.१४
लयाँटी बिन्द्रासैनी (५-६,९)१८६०५.८४३१८.४९
जम्मा२६,५५९९०.५९२९३.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]