कञ्चनपुर २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनपुर २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड २(क) (रातो) र २ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८९,७९१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदनरबहादुर धामी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
२(क)
मोहनदत्त जोशी (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
लालबहादुर खड्का नेकपा (एमाले)

कञ्चनपुर २ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

कञ्चनपुर २ संसदीय निर्वाचन क्षेत्रमा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, र बेदकोट नगरपालिकाको १–७, ९ र १० लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर २ (क)
  • कञ्चनपुर २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ तारिणीदत्त चटौत नेपाली काङ्ग्रेस
२०५१ भोजराज जोशी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ तारिणीदत्त चटौत नेपाली काङ्ग्रेस
२०६४ देवीलाल चौधरी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० नारायणप्रकाश साउद नेपाली काङ्ग्रेस
२०७४ नरबहादुर धामी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

२(क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ मोहनदत्त जोशी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

२(ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ लालबहादुर खड्का नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (एमाले) नरबहादुर धामी ३३,२२०
नेपाली काङ्ग्रेस नारायणप्रकाश साउद २४,८९३
अन्य १,४११
अवैध मत ३,२५७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

२(क)[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) मोहनदत्त जोशी १७,६७२
नेपाली काङ्ग्रेस पुष्करराज ओझा १२,४६२
अन्य ६६८
अवैध मत १,२३२
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

२(ख)[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) लालबहादुर खड्का १६,३८५
नेपाली काङ्ग्रेस बहादुरसिंह थापा ११,८५१
अन्य १,०७८
अवैध मत १,४०३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायणप्रकाश साउद १३,४१५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) तारा लामा तामाङ ९,६७६
एनेकपा (माओवादी) अमिनप्रसाद दहित ८,१९३
नेपाल लोकतान्त्रिक फोरम अमरसिंह राना ४,७८३
तराई मधेस सद्भावना नेपाल रामऔतार राना १,३३१
राष्ट्रिय प्रजातन्त्र पार्टी भुवनराज भट्ट १,३२८
अन्य ३,३२१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (माओवादी) देवीलाल चौधरी १८,२८४
नेपाली काङ्ग्रेस नारायणप्रकाश साउद ११,२०२
राष्ट्रिय प्रजातन्त्र पार्टी रामऔतार राना ५,६२३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मायाराम चौधरी ४,६४३
नेकपा (एकीकृत) रामबहादुर विष्ट १,८७३
अन्य २,९३४
अवैध मत २,९४२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तारिणीदत्त चटौत १३,१०९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) चन्द्रलाल चौधरी १०,२८२
राष्ट्रिय प्रजातन्त्र पार्टी विनोद विष्ट 6,047
नेकपा (मार्क्सवादी-लेनिनवादी) भोजराज जोशी ३,८१७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) नन्दादेवी खत्री २,१३९
अन्य १,४१७
अवैध मत १,२३६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भोजराज जोशी ११,८६३
नेपाली काङ्ग्रेस तारिणीदत्त चटौत ७,२०२
राष्ट्रिय प्रजातन्त्र पार्टी विनोद विष्ट ५,२६०
स्वतन्त्र प्रेमबहादुर विष्ट २,०३५
अन्य ४९८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][१]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तारिणीदत्त चटौत १६,९२३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ९,८०२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]