सामग्रीमा जानुहोस्

दार्चुला १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दार्चुला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला जिल्ला
मतदाता सङ्ख्या९२,९४८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदगणेशसिंह ठगुन्ना (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(क)
विक्रमसिंह धामी (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
मानबहादुर धामी नेकपा (माओवादी केन्द्र)

दार्चुला १ नेपालको दार्चुला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दार्चुला १ संसदीय निर्वाचन क्षेत्रमा दार्चुला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दार्चुला १ (क)
  • दार्चुला १ (ख)
निर्वाचन सदस्य दल
२०४८ दिलेन्द्रप्रसाद बडू नेपाली काङ्ग्रेस
२०५१ प्रेमसिंह धामी नेकपा (एमाले)
२०५६ दिलेन्द्रप्रसाद बडू नेपाली काङ्ग्रेस
२०६४ लक्ष्मणदत्त जोशी नेकपा (माओवादी केन्द्र)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० गणेशसिंह ठगुन्ना नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ दिलेन्द्रप्रसाद बडू नेपाली काङ्ग्रेस
२०८२ गणेशसिंह ठगुन्ना नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
गणेशसिंह ठगुन्नानेकपा (एमाले)१८,८९१३९.४५
धर्मानन्द जोशीनेपाली काङ्ग्रेस१५,८३६३३.०७
राजेश सिंह सामन्त (साउद)राष्ट्रिय स्वतन्त्र पार्टी८,९३६१८.६६
लक्ष्मणदत्त जोशीनेपाली कम्युनिस्ट पार्टी३,०६५६.४
अन्य१,१६२२.४३
कुल सदर मत४७,८९०१००
वैध मतहरू४७,८९०९६.७५
बदर/रिक्त मतहरू१,६०८३.२५
जम्मा मत४९,४९८१००
दर्ता भएका मतदाता/मतदान९२,९४८५३.२५
मतान्तर३,०५५
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दिलेन्द्रप्रसाद बडूनेपाली काङ्ग्रेस२८,५१५५१.१७
गणेशसिंह ठगुन्नानेकपा (एमाले)२६,३८१४७.३४
अन्य८२७१.४८
कुल सदर मत५५,७२३१००
मतान्तर२,१३४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेशसिंह ठगुन्ना २८,९९८
नेपाली काङ्ग्रेस विक्रमसिंह धामी २२,२३३
अन्य ९६९
अवैध मत २,३४७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेकपा (एमाले) गणेशसिंह ठगुन्ना २०,४७०
नेपाली काङ्ग्रेस दिलेन्द्रप्रसाद बडू १९,२३६
एनेकपा (माओवादी) ललितसिंह ठगुन्ना ९,०१७
अन्य २,२३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) लक्ष्मणदत्त जोशी २५,४०४
नेकपा (एमाले) गणेशसिंह ठगुन्ना १२,८१३
नेपाली काङ्ग्रेस दिलेन्द्रप्रसाद बडू १२,५९९
राष्ट्रिय प्रजातन्त्र पार्टी भुवनसिंह कुँवर २,००१
अन्य ८०५
अवैध मत २,३२९
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिलेन्द्रप्रसाद बडू २२,३७९
नेकपा (एमाले) वीरबहादुर ठगुन्ना १६,६५६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) प्रतापराम लोहार ३,२३२
नेकपा (माले) कीर्तिचन्द्र ठाकुर २,९२०
अन्य ६५४
अवैध मत ५२८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रेमसिंह धामी १५,७०८
नेपाली काङ्ग्रेस दिलेन्द्रप्रसाद बडू ११,६११
राष्ट्रिय प्रजातन्त्र पार्टी इन्द्रबहादुर बम ५,७४७
स्वतन्त्र अकबरबहादुर सिंह २,३०८
स्वतन्त्र कीर्तिचन्द्र ठाकुर २,१७९
अन्य १६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिलेन्द्रप्रसाद बडू ९,६७८
नेकपा (प्रजातान्त्रिक) ३,६४१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सुदूरपश्चिम प्रदेश- दार्चुला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]