अछाम २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अछाम २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
निर्वाचक मण्डल६८,३१०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदयज्ञबहादुर बोगटी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
२(क)
अक्कलबहादुर रावल (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
बलबहादुर सोडारी नेकपा (एमाले)

अछाम २ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

अछाम २ संसदीय निर्वाचन क्षेत्रमा मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिकातुर्माखाँद गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम २ (क)
  • अछाम २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ गोविन्दबहादुर शाह नेपाली काङ्ग्रेस
२०५१ भीमबहादुर कठायत नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ रामबहादुर विष्ट नेपाली काङ्ग्रेस
२०६४ शरतसिंह भण्डारी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० भरत साउद नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ यज्ञबहादुर बोगटी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

२(क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ अक्कलबहादुर रावल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

२(ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ बलबहादुर सोडारी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]