सामग्रीमा जानुहोस्

कैलाली १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाली १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १ (ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
मतदाता सङ्ख्या१,०८,४९१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदकोमल ज्ञवाली (राष्ट्रिय स्वतन्त्र पार्टी)
सुदूरपश्चिम प्रदेश
सांसद
२(क)
कैलाश चौधरी (नागरिक उन्मुक्ति पार्टी)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
लक्ष्मणकिशोर चौधरी (नागरिक उन्मुक्ति पार्टी)

कैलाली १ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कैलाली १ संसदीय निर्वाचन क्षेत्रमा जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिकाको ६ र जानकी गाउँपालिकाको १, ३, ४ र ७ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली १ (क)
  • कैलाली १ (ख)
निर्वाचन सदस्य दल
२०४८ गङ्गाबहादुर कुँवर नेपाली काङ्ग्रेस
२०५१ हिमाञ्चलराज भट्टराई नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६ सुशीला स्वाँर नेपाली काङ्ग्रेस
२०६४ रुपा चौधरी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० जनकराज चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
वैशाख २०७३ नेपाल लोकतान्त्रिक फोरम
२०७४ रेशमलाल चौधरी राष्ट्रिय जनता पार्टी नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल
भदौ २०७८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी
२०८२ कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी

१(क)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कोमल ज्ञवालीराष्ट्रिय स्वतन्त्र पार्टी१७,८२६३२.८८
जनकराज चौधरीनेपाली काङ्ग्रेस१२,८६७२३.७३
रामलाल डगौरा थारुनेपाली कम्युनिस्ट पार्टी८,३९२१५.४८
द्वारिकलाल न्यौपानेनेकपा (एमाले)४,४९३८.२९
अन्य१०,६४११९.६३
कुल सदर मत५४,२१९१००
दर्ता भएका मतदाता/मतदान१०८,४९१
मतान्तर४,९५९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
रञ्जिता श्रेष्ठनागरिक उन्मुक्ति पार्टी३०,४०४४९.९४
रामजनम चौधरीनेपाली काङ्ग्रेस१८,०८१२९.७
तपेन्द्रबहादुर रावलनेकपा (एमाले)५,९१०९.७१
लोकेन्द्र कुँवरराष्ट्रिय प्रजातन्त्र पार्टी३,६४८५.९९
टङ्कप्रसाद जैशीराष्ट्रिय स्वतन्त्र पार्टी१,८६९३.०७
अन्य९६६१.५९
कुल सदर मत६०,८७८१००
मतान्तर१२,३२३
नागरिक उन्मुक्ति पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल रेशमलाल चौधरी ३४,३४१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) मदनकुमारी शाह १३,४०६
नेपाली काङ्ग्रेस ईश्वरी न्यौपाने ११,२०३
अन्य १,७४१
अवैध मत ३,६३८
नतिजा राजपा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) जनकराज चौधरी ११,२९४
नेपाली काङ्ग्रेस रणबहादुर रावल ९,१४०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) प्रेमबहादुर साउद ६,९७७
एनेकपा (माओवादी) फुलराम डगौरा थारू ४,६५०
सद्भावना पार्टी रेशमलाल चौधरी २,६३८
अन्य ३,३५७
नतिजा मजअफो (लो) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) रूपा चौधरी २१,७८०
नेपाली काङ्ग्रेस फकीरसिंह खडायत ८,५१५
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) मदनकुमार शाह ६,४०४
नेकपा (मार्क्सवादी–लेनिनवादी) जगतबहादुर बोगटी १,८९३
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदीपकुमार चौधरी १,६१५
स्वतन्त्र रेशमलाल चौधरी १,०८३
अन्य ३,३०९
अवैध मत १,९७१
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशीला स्वाँर १५,७००
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) हिमाञ्चलराज भट्टराई ९,१२४
राष्ट्रिय प्रजातन्त्र पार्टी नैनबहादुर स्वाँर ७,८८०
नेकपा (मार्क्सवादी–लेनिनवादी) नवलसिंह रवल ७,७६२
स्वतन्त्र बलरामसिंह राठौर १,१६७
अन्य २,९६८
अवैध मत ३,००४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) हिमाञ्चलराज भट्टराई ८,४९३
नेपाली काङ्ग्रेस केशरसिंह खडायत ७,४४१
राष्ट्रिय प्रजातन्त्र पार्टी नैनबहादुर स्वाँर ६,७००
स्वतन्त्र कलैया चौधरी ५,६६०
अन्य ३८३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गङ्गाबहादुर कुँवर २०,९५४
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) ७,४३०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]