कञ्चनपुर ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनपुर ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८७,१२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददीपकप्रसाद भट्ट (नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुदूरपश्चिम
सांसद
३(क)
प्रकाश रावल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
३(ख)
मानबहादुर सुनार नेकपा (एमाले)

कञ्चनपुर ३ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिकाका सबै वडा र वेदकोट नगरपालिकाको वडा नं. ८ समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर ३ (क)
  • कञ्चनपुर ३ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०५१ उर्वादत्त पन्त नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०५६ रमेश लेखक नेपाली काङ्ग्रेस
२०६४ टेकेन्द्रप्रसाद भट्ट नेकपा (माओवादी)
२०६५ पुस एनेकपा (माओवादी)
२०७० बहादुरसिंह थापा नेपाली काङ्ग्रेस
२०७४ दीपक प्रकाश भट्ट नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

३ (क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ प्रकाश रावल नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

३ (ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ मानबहादुर सुनार नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) दीपकप्रकाश भट्ट २६,३६४
नेपाली काङ्ग्रेस रमेश लेखक २६,१०६
अन्य १,०५९
अवैध मत ३,१६७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

३(क)[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) प्रकाश रावल १२,८१७
नेपाली काङ्ग्रेस यज्ञराज जोशी १२,७५४
अन्य ५६५
अवैध मत १,२२४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

३(ख)[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) मानबहादुर सुनार १३,७००
नेपाली काङ्ग्रेस बेलबहादुर रानामगर १३,५३९
अन्य ७५९
अवैध मत १,३०६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बहादुरसिंह थापा १२,८३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नरबहादुर धामी ९,६४३
नेकपा (माओवादी केन्द्र) टेकेन्द्रप्रसाद भट्ट ६,३००
थरूहट तराई पार्टी नेपाल ईश्वरीदेवी चौधरी १,९३५
अन्य ३,३१०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (माओवादी) टेकेन्द्रप्रसाद भट्ट १५,०७६
नेपाली काङ्ग्रेस बहादुरसिंह थापा ९,२७३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) गोविन्दप्रसाद कलौनी ५,६६७
राष्ट्रिय प्रजातन्त्र पार्टी तीर्थराज चटौल १,६५९
राष्ट्रिय जनशक्ति पार्टी धीरेन्द्रबहादुर दोगौरा १,५४९
अन्य २,९१९
अवैध मत २,०९३
नतिजा विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रमेश लेखक १३,५२७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) इन्द्रबहादुर खत्री ८,३३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) उर्वादत्त पन्त ७,५०३
नेकपा (मार्क्सवादी–लेनिनवादी) लिलाध्वज बस्नेत २,७८१
राष्ट्रिय प्रजातन्त्र पार्टी पदम ठकुराठी २,४९८
अन्य १,४१७
अवैध मत १,४६३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) उर्वादत्त पन्त ११,१००
नेपाली काङ्ग्रेस नारायणप्रसाद सायद ६,४५३
स्वतन्त्र मानबहादुर सुनार ५,७६९
राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मराज जोशी ४,४२७
स्वतन्त्र प्रतापराम लोहार २१२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]