सामग्रीमा जानुहोस्

बैतडी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैतडी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
मतदाता सङ्ख्या१,५६,३७२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदहरिमोहन भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी
सुदूरपश्चिम
सांसद
१(क)
सुरेन्द्रबहादुर पाल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
शिवराज भट्ट नेपाली काङ्ग्रेस

बैतडी १ नेपालको बैतडी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बैतडी १ संसदीय निर्वाचन क्षेत्रमा बैतडी जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बैतडी १ (क)
  • बैतडी १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णकुमार जोशी नेपाली काङ्ग्रेस
२०५१ लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५३ उप-निर्वाचन केशवबहादुर चन्द नेपाली काङ्ग्रेस
२०५६ नरेन्द्रबहादुर बम
२०६४ नरेन्द्रबहादुर कुँवर नेकपा (माओवादी केन्द्र)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दामोदर भण्डारी नेकपा (एमाले)
२०७४ नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ नेकपा (एमाले)
२०८२ हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
हरिमोहन भण्डारीराष्ट्रिय स्वतन्त्र पार्टी२२,१३४३२.६८
चतुरबहादुर चन्दनेपाली काङ्ग्रेस१८,१९४२६.८६
दामोदर भण्डारीनेकपा (एमाले)१७,०९१२५.२३
परमानन्द भट्टनेपाली कम्युनिस्ट पार्टी६,९६५१०.२८
अन्य३,३४६४.९४
कुल सदर मत६७,७३०१००
वैध मतहरू६७,७३०९४.२६
बदर/रिक्त मतहरू४,१२६५.७४
जम्मा मत७१,८५६१००
दर्ता भएका मतदाता/मतदान१५६,३७२४५.९५
मतान्तर३,९४०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)३३,६११४६.३६
नरेन्द्रबहादुर कुँवरनेकपा (माओवादी केन्द्र)३२,०८०४४.२५
केशवबहादुर चन्दस्वतन्त्र२,५०९३.४६
देवबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी१,७५९२.४३
प्रकाशचन्द्र भट्टराष्ट्रिय स्वतन्त्र पार्टी१,४२३१.९६
अन्य१,११६१.५४
कुल सदर मत७२,४९८१००
मतान्तर१,५३१
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)३९,५२४५७.२
नरबहादुर चन्दनेपाली काङ्ग्रेस२८,२९१४०.९५
अन्य१,२७७१.८५
कुल सदर मत६९,०९२१००
वैध मतहरू६९,०९२९०.७४
बदर/रिक्त मतहरू७,०५४९.२६
जम्मा मत७६,१४६१००
दर्ता भएका मतदाता/मतदान१३२,३१९५७.५५
मतान्तर११,२३३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)११,६७२३०.३६
लोकराज अवस्थीनेपाली काङ्ग्रेस१०,६८०२७.७८
नरेन्द्रबहादुर कुँवरएनेकपा (माओवादी)९,३०६२४.२
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी४,९७५१२.९४
अन्य१,८१६४.७२
कुल सदर मत३८,४४९१००
वैध मतहरू३८,४४९९१.१९
बदर/रिक्त मतहरू३,७१५८.८१
जम्मा मत४२,१६४१००
दर्ता भएका मतदाता/मतदान५८,४९६७२.०८
मतान्तर९९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
नरेन्द्रबहादुर कुँवरनेकपा (माओवादी)२७,१३०६०.१५
दामोदर भण्डारीनेकपा (एमाले)९,०५९२०.०८
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस५,१३०११.३७
गणेशसिंह विष्टराष्ट्रिय प्रजातन्त्र पार्टी२,७५९६.१२
अन्य१,०२७२.२८
कुल सदर मत४५,१०५१००
वैध मतहरू४५,१०५९४.२८
बदर/रिक्त मतहरू२,७३९५.७२
जम्मा मत४७,८४४१००
दर्ता भएका मतदाता/मतदान८०,१४९५९.६९
मतान्तर१८,०७१
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस११,३१३३६.४५
पृथ्वीराज अवस्थीनेकपा (एमाले)९,९०१३१.९
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)७,५१७२४.२२
राजेन्द्र बहादुर साउदनेकपा (माले)१,१९५३.८५
अन्य१,११०३.५८
कुल सदर मत३१,०३६१००
वैध मतहरू३१,०३६९७.६६
बदर/रिक्त मतहरू७४५२.३४
जम्मा मत३१,७८११००
दर्ता भएका मतदाता/मतदान६३,४४२५०.०९
मतान्तर१,४१२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
२०५३ उप-निर्वाचन
[सम्पादन गर्नुहोस्]
उम्मेदवारदल
केशवबहादुर चन्दनेपाली काङ्ग्रेस
कुल सदर मत
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१३]
उम्मेदवारदलमत%
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी११,०२३४४.१४
पृथ्वीराज अवस्थीनेकपा (एमाले)५,८६५२३.४९
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस५,१६६२०.६९
गणेश बहादुर थापास्वतन्त्र१,४०२५.६१
केशवबहादुर चन्दनेपाली काङ्ग्रेस (विपी)१,२७२५.०९
तर्कबहादुर शाहीस्वतन्त्र२४२०.९७
कुल सदर मत२४,९७०१००
मतान्तर५,१५८
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: निर्वाचन आयोग[११][१४]
उम्मेदवारदलमत%
कृष्णकुमार जोशीनेपाली काङ्ग्रेस११,१२८६४.७४
-राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)६,०६०३५.२६
कुल सदर मत१७,१८८१००
मतान्तर५,०६८
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१५]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा निर्वाचन २०८२ - बैतडी नतिजा", निर्वाचन आयोग
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" [Report of the 2017 House of Representatives member election], निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results '99", नेपाल रिसर्च, २७ जुन १९९९, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "निर्वाचन आयोगको सूचना", राजपत्र, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०२०
  14. "Auswertung der Wahlergebnisse vom 15. November 1994", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  15. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]