सामग्रीमा जानुहोस्

डोटी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोटी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी जिल्ला
मतदाता सङ्ख्या१,२८,३९९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदभरतबहादुर खड्का (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम
सांसद
१(क)
चक्रबहादुर मल्ल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
शिवसिंह ओली नेकपा (माओवादी केन्द्र)

डोटी १ नेपालको डोटी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

डोटी १ संसदीय निर्वाचन क्षेत्रमा डोटी जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डोटी १ (क)
  • डोटी १ (ख)
निर्वाचन सदस्य दल
२०५६ भक्तबहादुर बलायर नेपाली काङ्ग्रेस
२०५६
२०५६
२०६४ हर्कबहादुर सिंह नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० वीरबहादुर बलायर नेपाली काङ्ग्रेस
२०७४ प्रेम आले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०८२ भरतबहादुर खड्का नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
भरतबहादुर खड्कानेपाली काङ्ग्रेस१४,८९७३१.२४
दीपकबहादुर धामीनेकपा (एमाले)१४,११०२९.५९
नरेन्द्रबहादुर खड्काराष्ट्रिय स्वतन्त्र पार्टी१३,२७०२७.८३
त्रिलोचन भट्टनेपाली कम्युनिस्ट पार्टी५,४१३११.३५
अन्य
कुल सदर मत४७,६९०१००
वैध मतहरू४७,६९०९५.०८
बदर/रिक्त मतहरू२,४६९४.९२
जम्मा मत५०,१५९१००
दर्ता भएका मतदाता/मतदान१२८,३९९३९.०६
मतान्तर७८७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
प्रेमबहादुर आलेनेकपा (एकीकृत समाजवादी)२७,२१०४६.४५
गौरीकुमारी ओलीनेकपा (एमाले)२३,००४३९.२७
नरेन्द्रबहादुर खड्कास्वतन्त्र६,६८९११.४२
अन्य१,६८०२.८७
कुल सदर मत५८,५८३१००
मतान्तर४,२०६
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रेमबहादुर आले ३२,५१०
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर ३०,८७८
अन्य १,६९८
अवैध मत ३,९१०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर १६,९५७
नेकपा (एमाले) नारद मलासी ८,२४७
एनेकपा (माओवादी) मोहनबहादुर बम ४,७९६
स्वतन्त्र कैलाशसिंह साउद १,९०२
अन्य १,५९५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हर्कबहादुर सिंह १४,५०६
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर १३,०९०
नेकपा (माओवादी) त्रिलोचन भट्ट ८,५०३
राष्ट्रिय प्रजातन्त्र पार्टी बहादुरसिंह खड्का १,१०४
अन्य १,००७
अवैध मत २,०६१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर १४,१९८
नेकपा (एमाले) हर्कबहादुर सिंह १२,२९०
नेकपा (माले) कीर्तिचन्द्र ठाकुर १,९८२
अन्य १,७०१
अवैध मत ५४३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर ८,२०१
नेकपा (एमाले) पूर्णराज जोशी ६,१३२
राष्ट्रिय प्रजातन्त्र पार्टी नारायणदत्त भट्ट ४,७८७
स्वतन्त्र रामचन्द्र भट्ट १,३३३
अन्य १,४२२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर १९,८०५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) ४,४३१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "प्रतिनिधि सभा निर्वाचन २०८२ - डोटी १ नतिजा", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]