सामग्रीमा जानुहोस्

डोटी १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोटी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी जिल्ला
निर्वाचक मण्डल१०,६५४३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदप्रेम आले (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
सुदूरपश्चिम
सांसद
१(क)
चक्रबहादुर मल्ल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
शिवसिंह ओली नेकपा (माओवादी केन्द्र)

डोटी १ नेपालको डोटी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

डोटी १ संसदीय निर्वाचन क्षेत्रमा डोटी जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डोटी १ (क)
  • डोटी १ (ख)
निर्वाचन सदस्य दल
२०५६ भक्तबहादुर बलायर नेपाली काङ्ग्रेस
२०६४ हर्कबहादुर सिंह नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० वीरबहादुर बलायर नेपाली काङ्ग्रेस
२०७४ प्रेम आले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन सदस्य दल
२०७४ भरतबहादुर खड्का नेपाली काङ्ग्रेस
२०७९ चक्रबहादुर मल्ल नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ त्रिलोचन भट्ट नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ शिवसिंह ओली नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
प्रेमबहादुर आलेनेकपा (एकीकृत समाजवादी)२७,२१०४६.४५
गौरीकुमारी ओलीनेकपा (एमाले)२३,००४३९.२७
नरेन्द्रबहादुर खड्कास्वतन्त्र६,६८९११.४२
अन्य१,६८०२.८७
जम्मा५८,५८३१००
बहुमत४,२०६
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रेमबहादुर आले ३२,५१०
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर ३०,८७८
अन्य १,६९८
अवैध मत ३,९१०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भरतबहादुर खड्का १७,४०६
नेकपा (एमाले) चक्रबहादुर मल्ल १६,७९२
अन्य ६७४
अवैध मत १,९६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) त्रिलोचन भट्ट १६,०९१
नेपाली काङ्ग्रेस योगेन्द्रबहादुर शाही 13,495
अन्य १,०९३
अवैध मत १,७७३
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर १६,९५७
नेकपा (एमाले) नारद मलासी ८,२४७
एनेकपा (माओवादी) मोहनबहादुर बम ४,७९६
स्वतन्त्र कैलाशसिंह साउद १,९०२
अन्य १,५९५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) हर्कबहादुर सिंह १४,५०६
नेपाली काङ्ग्रेस वीरबहादुर बलायर १३,०९०
नेकपा (माओवादी) त्रिलोचन भट्ट ८,५०३
राष्ट्रिय प्रजातन्त्र पार्टी बहादुरसिंह खड्का १,१०४
अन्य १,००७
अवैध मत २,०६१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर १४,१९८
नेकपा (एमाले) हर्कबहादुर सिंह १२,२९०
नेकपा (माले) कीर्तिचन्द्र ठाकुर १,९८२
अन्य १,७०१
अवैध मत ५४३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर ८,२०१
नेकपा (एमाले) पूर्णराज जोशी ६,१३२
राष्ट्रिय प्रजातन्त्र पार्टी नारायणदत्त भट्ट ४,७८७
स्वतन्त्र रामचन्द्र भट्ट १,३३३
अन्य १,४२२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][१]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भक्तबहादुर बलायर १९,८०५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) ४,४३१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]