सामग्रीमा जानुहोस्

कैलाली ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाली ४
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ४(क) (रातो) र ४ (ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
मतदाता सङ्ख्या115143
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदखेमराज कोइराला (राष्ट्रिय स्वतन्त्र पार्टी)
सुदूरपश्चिम
सांसद
४(क)
दीर्घबहादुर सोडारी (नेकपा (एकीकृत समाजवादी))
सुदूरपश्चिम प्रदेश
सांसद
४(ख)
प्रकाशबहादुर बम (नेपाली काङ्ग्रेस)

कैलाली ४ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

कैलाली १ संसदीय निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ र गौरीगङ्गा नगरपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ४ (क)
  • कैलाली ४ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०५१ महेश्वर पाठक नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ टेकबहादुर चोखाल नेपाली काङ्ग्रेस
२०६४ कृष्णकुमार चौधरी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० गौरीशङ्कर चौधरी
जेठ २०७३ नेकपा (माओवादी केन्द्र)
२०७४ लेखराज भट्ट नेकपा (माओवादी केन्द्र)
पुस २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ वीरबहादुर बलायर नेपाली काङ्ग्रेस
२०८२ खेमराज कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन]
उम्मेदवारदलमत%
खेमराज कोइरालाराष्ट्रिय स्वतन्त्र पार्टी२८,५५६४९
गोरखबहादुर विष्टनेपाली काङ्ग्रेस११,३०११९.३९
लेखराज भट्टनेकपा (एमाले)९,४४४१६.२
हरिराम चौधरीनेपाली कम्युनिस्ट पार्टी५,६०९९.६२
कमल रजवारराष्ट्रिय प्रजातन्त्र पार्टी१,३५८२.३३
धनबहादुर सुनारनागरिक उन्मुक्ति पार्टी, नेपाल६७५१.१६
अन्य१,३४०२.३
कुल सदर मत५८,२८३१००
वैध मतहरू५८,२८३९५.२५
बदर/रिक्त मतहरू२,९०७४.७५
जम्मा मत६१,१९०१००
दर्ता भएका मतदाता/मतदान११५,१४३५३.१४
मतान्तर१७,२५५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
वीरबहादुर बलायरनेपाली काङ्ग्रेस२६,२७५४४.२६
लेखराज भट्टनेकपा (एमाले)२२,६६३३८.१७
कैया चौधरीनागरिक उन्मुक्ति पार्टी६,२३३१०.५
गोविन्दप्रसाद भट्टराष्ट्रिय स्वतन्त्र पार्टी२,२३०३.७६
जयबहादुर धामीराष्ट्रिय प्रजातन्त्र पार्टी१,४७०२.४८
अन्य४९६०.८४
कुल सदर मत५९,३६७१००
मतान्तर३,६१२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) लेखराज भट्ट ३१,३५९
नेपाली काङ्ग्रेस सुनीलकुमार भण्डारी २०,९६०
स्वतन्त्र गीता क्षेत्री ३,१७३
राष्ट्रिय जनमोर्चा लक्ष्मीराम आचार्य १,१०७
अन्य १,४६१
अवैध मत ३,९३५
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
एनेकपा (माओवादी) गौरीशङ्कर चौधरी ११,९६८
नेपाली काङ्ग्रेस खेमराज डगौरा थारू ८,६१०
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी दीर्घबहादुर सोडारी ६,७५६
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरेन्द्रबहादुर बम ४,१७०
जनता समाजवादी पार्टी, नेपाल हीरालाल चौधरी २,९२८
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) चन्द्रकुमार चौधरी २,६०२
नेकपा (मार्क्सवादी लेनिनवादी खगेन्द्रकुमार ठगुल्ला १,०४४
अन्य ५,१६१
नतिजा माओवादी विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) कृष्णकुमार चौधरी २७,५४७
नेपाली काङ्ग्रेस नारायणदत्त मिश्र ८,३६७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी पार्वतीकुमार चौधरी ७,०९९
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपेन्द्रबहादुर शाही २,४८४
राष्ट्रिय जनशक्ति पार्टी आशाराम चौधरी २,१५२
अन्य १,७६७
अवैध मत १,७००
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल १७,९९८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी हनुमान चौधरी ११,९०७
राष्ट्रिय प्रजातन्त्र पार्टी धनबहादुर बम १०,३१८
नेकपा (मार्क्सवादी लेनिनवादी महेश्वर पाठक १,०८९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) धनबहादुर शाह १,०६१
अन्य १,४४९
अवैध मत १,५५७
नतिजामा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी महेश्वर पाठक ९,५९४
राष्ट्रिय प्रजातन्त्र पार्टी धनबहादुर बम ९,०३८
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल ८,०७६
स्वतन्त्र रामचन्द्र भट्ट ३,२३०
अन्य २,८७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "कैलाली-४ मा रास्वपाका खेमराज विजयी, एमालेका लेखराज तेस्रो", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन]