सामग्रीमा जानुहोस्

कैलाली २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाली २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड २(क) (रातो) र २(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
मतदाता सङ्ख्या१,०४,९०६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५६
सांसदअरुणकुमार चौधरी (नागरिक उन्मुक्ति पार्टी)
सुदूरपश्चिम प्रदेश
सांसद
२(क)
कमलबहादुर शाह (नेपाली काङ्ग्रेस)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
रामेश्वर चौधरी (नागरिक उन्मुक्ति पार्टी)

कैलाली २ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कैलाली २ संसदीय निर्वाचन क्षेत्रमा लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाको वडा २, ५, ८ र ९, मोहन्याल गाउँपालिकाको १,२,३,४,६,७र बर्दगोरिया गाउँपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली २ (क)
  • कैलाली २ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामजनम चौधरी नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४ भगतबहादुर बढुवाल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मोहनसिंह राठौर नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ झपटबहादुर रावल
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ अरुणकुमार चौधरी नागरिक उन्मुक्ति पार्टी

२(क)

निर्वाचन सदस्य दल
२०७४ रतनबहादुर थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ कमलबहादुर शाह नेपाली काङ्ग्रेस

२(ख)

निर्वाचन सदस्य दल
२०७४ नन्दबहादुर साउद नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ रामेश्‍वर चौधरी नागरिक उन्मुक्ति पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अरुणकुमार चौधरीनागरिक उन्मुक्ति पार्टी२१,८७१३८.५७
झपटबहादुर रावलनेकपा (एमाले)१६,१२८२८.४४
भगतबहादुर बढुवालनेकपा (माओवादी केन्द्र)१५,११६२६.६५
भरत सिंह बिसीराष्ट्रिय प्रजातन्त्र पार्टी२,७८४४.९१
अन्य८१११.४३
जम्मा५६,७१०१००
बहुमत५,७४३
नागरिक उन्मुक्ति पार्टी gain
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी झपटबहादुर रावल २५,१५७
नेपाली काङ्ग्रेस मोहनसिंह राठौर २२,३१३
राष्ट्रिय जनता पार्टी नेपाल रामप्रसाद चौधरी ५,९६७
अन्य १,७४१
अवैध मत ८५२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

२(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी रतनबहादुर थापा १३,६३२
नेपाली काङ्ग्रेस भीमबहादुर रावल ११,५६५
राष्ट्रिय जनता पार्टी नेपाल जयप्रकाश दहित ४,२७७
अन्य ४११
अवैध मत १,६३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
२(ख)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) नन्दबहादुर साउद १२,०७७
नेपाली काङ्ग्रेस अरूणकुमार चौधरी ११,२३२
राष्ट्रिय जनता पार्टी नेपाल जङ्गप्रसाद बडायक १,००८
अन्य १,३८९
अवैध मत १,५७१
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी मोहनसिंह राठौर ११,९३२
नेपाली काङ्ग्रेस कमलबहादुर शाह ८,३९६
एनेकपा (माओवादी) भीमबहादुर कडायत क्षेत्री ५,९५२
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बिलारी थारू ४,३४८
थरूहट तराई पार्टी नेपाल वीरबहादुर डगौरा २,९३४
अन्य २,८६८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) भगतबहादुर बढुवाल २१,२१८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी मोहनसिंह राठौर १०,६०८
नेपाली काङ्ग्रेस टीकाकुमारी चौधरी ९,७४७
राष्ट्रिय प्रजातन्त्र पार्टी दिनेशकुमार शाह १,१३८
अन्य २,३०८
अवैध मत १,९७०
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामजनम चौधरी २१,९७६
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहनराज मल्ल १३,२९३
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी मोहनसिंह राठौर ११,२३८
नेकपा (मार्क्सवादी लेनिनवादी देवराज कुश्मी १,३०६
अन्य १,०६३
अवैध मत २,१९५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामजनम चौधरी १६,११४
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहनराज मल्ल ११,८९८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी हनुमान चौधरी ८,२९४
अन्य ७६५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामजनम चौधरी २२,७४७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी ८,३४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]