सामग्रीमा जानुहोस्

बर्दगोरिया गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्दगोरिया गाउँपालिका
बर्दगोरिया गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बर्दगोरिया गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बर्दगोरिया गाउँपालिकाको अवस्थिति
बर्दगोरिया गाउँपालिका मा पर्दछ नेपाल
बर्दगोरिया गाउँपालिका
बर्दगोरिया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३९′N ८१°०२′E / 28.65°N 81.04°E / 28.65; 81.04
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकर्णबहादुर कुँवर (नेकपा (एमाले))
  उपाध्यक्षगणेशराज गिरी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७७.२६ किमी (२९.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,६८२
  घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविक दोदोधरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बर्दगोरिया गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍दोदोधराकोटातुल्सीपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बर्दगोरिया गाउँपालिकाको कुल जनसङ्ख्या ३७,६८२ रहेको छ भने यहाँ ७,९४० घरधुरी रहेका छन्।[]

बर्दगोरिया गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
दोदोधरा (७)८,०४३४.६५१,७२९.६८
दोदोधरा (२, ३, ६, ९)७,७५५१५.४४५०२.२७
दोदोधरा (१)५,०४२२८.२८१७८.२९
कोटातुल्सीपुर (१, २)६,३२७१०.०६६२८.९३
दोदोधरा (४, ५) र कोटातुल्सीपुर (८, ९)५,८५५८.७६७२.९९
दोदोधरा (८) र कोटातुल्सीपुर (३-७)४,६६०१०.१२४६०.४७
जम्मा३७,६८२७७.२५४८७.८०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]