सामग्रीमा जानुहोस्

अछाम १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अछाम १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
मतदाता सङ्ख्या८२,५१३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदभरतकुमार स्वाँर (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम
सांसद
१(क)
मेघराज खड्का (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
झपटबहादुर साउद (नेकपा (माओवादी केन्द्र))

अछाम १ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

अछाम १ संसदीय निर्वाचन क्षेत्रमा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिकारामारोशन गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम १ (क)
  • अछाम १ (ख)
निर्वाचन सदस्य दल
२०४८ बलबहादुर कुँवर नेपाली काङ्ग्रेस
२०५१ भीमबहादुर रावल नेकपा (एमाले)
२०५६ गोविन्दबहादुर शाह नेपाली काङ्ग्रेस
२०६४ शेरबहादुर कुँवर नेकपा (एमाले)
२०७० भीमबहादुर रावल नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ शेरबहादुर कुँवर नेकपा (एकीकृत समाजवादी)
२०८२ भरतकुमार स्वाँर नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
भरतबहादुर स्वाँरनेपाली काङ्ग्रेस१०,७५९३५.४५
भीमबहादुर रावलनेपाली कम्युनिस्ट पार्टी१०,२३३३३.७२
दीपकबहादुर साउदनेकपा (एमाले)७,३८९२४.३५
ओमप्रकाश रावलराष्ट्रिय स्वतन्त्र पार्टी१,७३९५.७३
अन्य२२८०.७५
कुल सदर मत३०,३४८१००
वैध मतहरू३०,३४८९६.४४
बदर/रिक्त मतहरू१,११९३.५६
जम्मा मत३१,४६७१००
दर्ता भएका मतदाता/मतदान८२,५१३३८.१४
मतान्तर५२६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
शेरबहादुर कुँवरनेकपा (एकीकृत समाजवादी)१९,५३४४९.५६
झपटबहादुर बोहरानेकपा (एमाले)१५,०४५३८.१७
राजन कुँवरस्वतन्त्र४,३९२११.१४
अन्य४४४१.१३
कुल सदर मत३९,४१५१००
मतान्तर४,४८९
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
भीमबहादुर रावलनेकपा (एमाले)२४,८९३५८.४६
भरतकुमार स्वाँरनेपाली काङ्ग्रेस१७,६८९४१.५४
कुल सदर मत४२,५८२१००
वैध मतहरू४२,५८२९७.०४
बदर/रिक्त मतहरू१,२९८२.९६
जम्मा मत४३,८८०१००
मतान्तर७,२०४
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
भीमबहादुर रावलनेकपा (एमाले)१७,७२५४१.७७
मेघराज खड्कानेपाली काङ्ग्रेस१२,९६८३०.५६
दीपकबहादुर साउदएनेकपा (माओवादी)१०,९६७२५.८५
अन्य७७३१.८२
कुल सदर मत४२,४३३१००
वैध मतहरू४२,४३३५०
बदर/रिक्त मतहरू४२,४३३५०
जम्मा मत८४,८६६१००
दर्ता भएका मतदाता/मतदान५६,५७४१५०.०१
मतान्तर४,७५७
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
शेरबहादुर कुँवरनेकपा (एमाले)२१,६३१४०.८३
झपटबहादुर साउदनेकपा (माओवादी)१६,४६८३१.०९
गोविन्दबहादुर शाहनेपाली काङ्ग्रेस१३,४५४२५.४
अन्य१,४२३२.६९
कुल सदर मत५२,९७६१००
वैध मतहरू५२,९७६९५.६७
बदर/रिक्त मतहरू२,४००४.३३
जम्मा मत५५,३७६१००
दर्ता भएका मतदाता/मतदान९७,१४९५७
मतान्तर५,१६३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
गोविन्दबहादुर शाहनेपाली काङ्ग्रेस२७,६९०५०.३१
भीमबहादुर रावलनेकपा (एमाले)२३,४५७४२.६२
जयबहादुर साउदराष्ट्रिय प्रजातन्त्र पार्टी१,८३९३.३४
गोकुलप्रसाद खनालनेकपा (माले)१,७६८३.२१
अन्य२८७०.५२
कुल सदर मत५५,०४११००
वैध मतहरू५५,०४१९७.८४
बदर/रिक्त मतहरू१,२१५२.१६
जम्मा मत५६,२५६१००
दर्ता भएका मतदाता/मतदान८४,६६६६६.४४
मतान्तर४,२३३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
भीमबहादुर रावलनेकपा (एमाले)१८,०६०४३.०३
गोविन्दबहादुर शाहनेपाली काङ्ग्रेस१३,०५९३१.१२
बलबहादुर कुँवरस्वतन्त्र७,६५७१८.२४
जनकबहादुर शाहराष्ट्रिय प्रजातन्त्र पार्टी२,८६५६.८३
ताक्त सुनारस्वतन्त्र३२९०.७८
कुल सदर मत४१,९७०१००
मतान्तर५,००१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
बलबहादुर कुँवरनेपाली काङ्ग्रेस११,८५५६१.५९
भीम कडायतनेकपा (एमाले)७,३९२३८.४१
कुल सदर मत१९,२४७१००
मतान्तर४,४६३
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "अछाम-१ मा भीम रावल पराजित, काङ्ग्रेसका स्वाँर विजयी", अनलाइनखबर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]