बान्नीगढी जयगढ गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बान्नीगढी जयगढ
Bannigadhi Jaygadha
—  गाउँपालिका  —
बान्नीगढी जयगढ Nepal-এ অবস্থিত
बान्नीगढी जयगढ
बान्नीगढी जयगढ
नेपालको नक्शामा बान्नीगढी जयगढ गाउँपालिका
निर्देशाङ्क (बान्नीगढी जयगढ): २९°१३′उत्तर ८१°१७′पूर्व / २९.२१° उत्तर ८१.२९° पूर्व / 29.21; 81.29निर्देशाङ्क: २९°१३′उत्तर ८१°१७′पूर्व / २९.२१° उत्तर ८१.२९° पूर्व / 29.21; 81.29
देश  नेपाल
प्रदेश प्रदेश नं. ७
जिल्ला अछाम जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष राजेन्द्र खड्का (नेपाली कांग्रेस)
 - उपाध्यक्ष लोकबहादुर साउद (माओवादी केन्द्र)[१]
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ५८.२६ किमी (२२.५ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा १७,३५९
 जनघनत्व २९८/किमी (७७१.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-५७
केन्द्र साविकको बर्दादेबी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका गजरा, जनालीकोट, बर्दादेबी, टिमिलसैन, कालिकादर्ना गाउँ विकास समितिहरूलाई समेटेर बान्नीगढी जयगढ गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,३५९ रहेको छ । यसको क्षेत्रफल ५८.२६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[]] गाविसको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://hamrakura.com/local-election-2074?pradesh=7&district=68&local=711
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]