सामग्रीमा जानुहोस्

बान्नीगढी जयगढ गाउँपालिका

निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बान्नीगढी जयगढ गाउँपालिका
बान्नीगढी जयगढ गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
बान्नीगढी जयगढ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बान्नीगढी जयगढ गाउँपालिकाको अवस्थिति
बान्नीगढी जयगढ गाउँपालिका मा पर्दछ नेपाल
बान्नीगढी जयगढ गाउँपालिका
बान्नीगढी जयगढ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षटेकबहादुर साउद (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबिन्दु रावल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५८.२६ किमी (२२.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,५१९
 • घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक बरदादेवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बान्नीगढी जयगढ गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍गजरा, जनालीकोट, बरदादेवी, तिमिल्सेन, कालिकादर्ना गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बान्नीगढी जयगढ गाउँपालिकाको कुल जनसङ्ख्या १३,५१९ रहेको छ भने यहाँ ३,१३४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]