सामग्रीमा जानुहोस्

चौरपाटी गाउँपालिका

निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौरपाटी गाउँपालिका
चौरपाटी गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
चौरपाटी गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा चौरपाटी गाउँपालिकाको अवस्थिति
चौरपाटी गाउँपालिका मा पर्दछ नेपाल
चौरपाटी गाउँपालिका
चौरपाटी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभीमबहादुर साउद (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरदेवी खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८२.१६ किमी (७०.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,६८१
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक सिउडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चौरपाटी गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सिउडी, सोकट, पायल, लुङ्ग्रा, दुनीमार्कु गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौरपाटी गाउँपालिकाको कुल जनसङ्ख्या २१,६८१ रहेको छ भने यहाँ ४,८११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]