चौरपाटी गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चौरपाटी
Chaurpaati
—  गाउँपालिका  —
चौरपाटी Nepal-এ অবস্থিত
चौरपाटी
चौरपाटी
नेपालको नक्शामा चौरपाटी गाउँपालिका
निर्देशाङ्क (सिउडी): २९°०९′उत्तर ८१°०७′पूर्व / २९.१५° उत्तर ८१.११° पूर्व / 29.15; 81.11निर्देशाङ्क: २९°०९′उत्तर ८१°०७′पूर्व / २९.१५° उत्तर ८१.११° पूर्व / 29.15; 81.11
देश  नेपाल
प्रदेश प्रदेश नं. ७
जिल्ला अछाम जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष हर्कबहादुर साउद (एमाले)
 - उपाध्यक्ष माया बहिक (नेपाली कांग्रेस)
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा १८२.१६ किमी (७०.३ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा २५१४९
 जनघनत्व १३८.१/किमी (३५७.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-५७
केन्द्र साविकको सिउडी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका सिउडी, सकोट , पाइल, लुंग्रा, दुनीमार्कु गाउँ विकास समितिहरूलाई समेटेर चौरपाटी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २५,१४९ रहेको छ । यसको क्षेत्रफल १८२.१६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सिउडी गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]