सामग्रीमा जानुहोस्

तुर्माखाँद गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
तुर्माखाँद गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा तुर्माखाँद गाउँपालिकाको अवस्थिति
तुर्माखाँद गाउँपालिका मा पर्दछ नेपाल
तुर्माखाँद गाउँपालिका
तुर्माखाँद गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षडम्बरबहादुर बीसी (नेकपा (एमाले))
  उपाध्यक्षबिमलाकुमारी शाही (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२३२.०७ किमी (८९.६० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,५७५
  घनत्व११०/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक तुर्माखाँद गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तुर्माखाँद गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषीधमाली गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुर्माखाँद गाउँपालिकाको कुल जनसङ्ख्या २४,५७४ रहेको छ भने यहाँ ५,२४९ घरधुरी रहेका छन्।[]

तुर्माखाँद गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
रहफ (१-७)३,५८८४२.०८८५.२७
रहफ (८-९)१,३६४३३.३९४०.८५
भैरवस्थान४,७३९४६.८८१०१.०९
तुर्माखाँद४,३१७३३.३५१२९.४५
नाडा२,५९९३०.९३८४.०३
रानीवन२,६६४१७.७७१४९.९२
तोषी२,०५९११.५४१७८.४२
धमाली३,२४४१६.१३२०१.१२
जम्मा२४,५७४२३२.०७१०५.८९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]