पञ्चदेवल विनायक नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चदेवल विनायक
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखदेवराज देबकोटा (नेपाली कांग्रेस)
 • उपप्रमुखअम्बिकाकुमारी चलाउने (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१४७.७५ किमी (५७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,४८५
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-७७
केन्द्रसाविकको विनायक गाविसको कार्यालय
वेबसाइटpanchadewalbinayakmun.gov.np

पञ्चदेवल विनायक नगरपालिका नेपालको अछाम जिल्लामा अवस्थित छ ।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने भएपछि अछाम जिल्लामा पर्ने साविकका कुइका, विनायक, कालिकास्थान, लयाटी, तोली, पुल्लेतोला, बारलाकालेकाँडागाउँ विकास समितिसहरूलाई जोडेर पञ्चदेवल विनायक नगरपालिका बनाइएको हो। [३] पञ्चदेवल विनायक नगरपालिकाको कूल जनसंख्या २७,४८५ रहेको छ । यस नगरपालिकाको कूल क्षेत्रफल १४७.७५ वर्गकिलोमिटरमा फैलिए छ । यस नगरपालिकाको केन्द्र कार्यालय साविकको विनायकमा रहेको छ । यो नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । नगरपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला, पश्चिममय कमलबजार नगरपालिका, उत्तरमा रामारोशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाको आठबीस नगरपालिका सँग जोडिएको छ ।[४] यस नगरको पहिलो महिला मेयर वडा नम्बर ४ निवासी अम्बिका चलाउने हुन ।

भूगोल[सम्पादन गर्नुहोस्]

जनसंख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीसभ[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

एहो सभ देखी[सम्पादन गर्नुहोस्]