सामग्रीमा जानुहोस्

कमलबजार नगरपालिका

कमलबजार नगरपालिका
कमलबजार नगरपालिका अछाम जिल्ला-को अवस्थिति
कमलबजार नगरपालिका
कमलबजार नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
कमलबजार नगरपालिका
कमलबजार नगरपालिका नेपाल-को अवस्थिति
कमलबजार नगरपालिका
निर्देशाङ्क: २९°०७′ उत्तर ८१°२३′ पूर्व / २९.११° उत्तर ८१.३९° पूर्व / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२०७२ असोज १
सरकार
  नगरप्रमुखयज्ञप्रसाद ढकाल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशारदाकुमारी बिस्ट (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२०.७८ किमी (४६.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,०३२
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविक बयाला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कमलबजार नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा ‍बयाला, ढाकु, चाल्सा, भुली, सेरामष्ट बण्डाली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुइका (१-५), वीरपथ, घोडासैन (२-६) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमलबजार नगरपालिकाको कुल जनसङ्ख्या २१,०३२ रहेको छ भने यहाँ ४,५६९ घरधुरी रहेका छन्।[]

कमलबजार नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भुली२५७७१०.५१२४५.२०
बयाला (८-९)१४९७९.२२१६२.३६
बयाला (१-७)१८३४११.४४१६०.३१
चाल्सा२३४९१२.०७१९४.६१
कुइका (१–५)२५०८१२.१६२०६.२५
वीरपथ२६२३१८.४३१४२.३२
सेरा२३६६१७.४२१३५.८२
ढाकु१५७६८.६२१८२.८३
मष्ट बण्डाली१७०४८.४७२०१.१८
१०घोडासैन (२–६)१९९८१२.४५१६०.४८
जम्मा२१,०३२१२०.७९१७४.१२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]