सामग्रीमा जानुहोस्

कमलबजार नगरपालिका

निर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमलबजार नगरपालिका
कमलबजार नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
कमलबजार नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा कमलबजार नगरपालिकाको अवस्थिति
कमलबजार नगरपालिका is located in नेपाल
कमलबजार नगरपालिका
कमलबजार नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E / 29.11; 81.39
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापित२०७२ असोज १
सरकार
 • नगरप्रमुखयज्ञप्रसाद ढकाल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशारदाकुमारी बिस्ट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२०.७८ किमी (४६.६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,०३२
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
वेबसाइटआधिकारिक वेबसाइट

कमलबजार नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा ‍बयाला, ढाकु, चाल्सा, भुली, सेरा र मष्ट बण्डाली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुईका (१-५), वीरपथ, घोडासेन (२-६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमलबजार नगरपालिकाको कुल जनसङ्ख्या २१,०३२ रहेको छ भने यहाँ ४,५६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]