सामग्रीमा जानुहोस्

बाजुरा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाजुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा जिल्ला
मतदाता सङ्ख्या८३,५६७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदजनकराज गिरी (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम
सांसद
१(क)
बलदेव रेग्मी (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
प्रकाशबहादुर शाह नेकपा (एमाले)

बाजुरा १ नेपालको बाजुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बाजुरा १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाजुरा १ (क)
  • बाजुरा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ देवराज जोशी नेपाली काङ्ग्रेस
२०५१ हिक्मतबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
फागुन २०५५ नेकपा (मार्क्सवादी लेनिनवादी)
२०५६ जनकराज गिरी नेपाली काङ्ग्रेस
२०६४ देवराज जोशी
२०७० कर्णबहादुर थापा नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०७४ लालबहादुर थापा
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ बद्रीप्रसाद पाण्डे नेपाली काङ्ग्रेस
२०८२ जनकराज गिरी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
जनकराज गिरीनेपाली काङ्ग्रेस१७,१७३३९.८१
लालबहादुर थापानेकपा (एमाले)१६,६३३३८.५५
हेमराज थापाराष्ट्रिय स्वतन्त्र पार्टी६,०३५१३.९९
प्रकाशबहादुर शाहनेपाली कम्युनिस्ट पार्टी३,३०१७.६५
अन्य
जम्मा४३,१४२१००
दर्ता भएका मतदाता/मतदान८३,५६७
मतान्तर५४०
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
बद्रीप्रसाद पाण्डेनेपाली काङ्ग्रेस३१,७८६५४.३१
कर्णबहादुर थापानेकपा (एमाले)२६,३४९४५.०२
अन्य३९४०.६७
जम्मा५८,५२९१००
मतान्तर५,४३७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) लालबहादुर थापा २८,०६५
नेपाली काङ्ग्रेस कवीराज पण्डित २३,१८१
नयाँ शक्ति पार्टी, नेपाल दिलिपकुमार शाही ४६५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) कर्णबहादुर थापा २२,४५८
नेपाली काङ्ग्रेस माबहादुर रावल १८,१२५
एनेकपा (माओवादी) शहदेव बोगटी ५,६१३
अन्य १,३९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस देवराज जोशी १९,२७१
नेकपा (एमाले) कर्णबहादुर थापा १८,४६९
नेकपा (माओवादी) मिनबहादुर विष्ट १३,१५५
राष्ट्रिय प्रजातन्त्र पार्टी जङ्गकुमार गिरी १,३८६
अन्य २,२४८
अवैध मत १,४८९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस जनकराज गिरी २३,१२९
नेकपा (एमाले) कर्णबहादुर थापा ११,०६३
नेकपा (माले) हिक्मतबहादुर शाही ९,११०
अन्य १,३६६
अवैध मत १,१००
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) हिक्मतबहादुर शाही २१,०१३
नेपाली काङ्ग्रेस देवराज जोशी १९,५०३
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयबहादुर शाह १,२११
अन्य ६७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस देवराज जोशी १७,०६६
नेकपा (एमाले) १२,४८३
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा निर्वाचन २०८२ - बाजुरा नतिजा", निर्वाचन आयोग
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election नतिजाs'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]