सामग्रीमा जानुहोस्

डडेल्धुरा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डडेल्धुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा १
संरक्षित क्षेत्र हरियो रङमा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा जिल्ला
मतदाता सङ्ख्या९३,४०३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदताराप्रसाद जोशी (राष्ट्रिय स्वतन्त्र पार्टी
सुदूरपश्चिम प्रदेश
सांसद
१(क)
खगराज भट्ट (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
रिक्त

डडेल्धुरा १ नेपालको डडेल्धुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

डडेल्धुरा १ संसदीय निर्वाचन क्षेत्रमा डडेल्धुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डडेल्धुरा १ (क)
  • डडेल्धुरा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ शेरबहादुर देउवा नेपाली काङ्ग्रेस
२०५१
२०५६
२०६४
२०७०
२०७४
२०७९
२०८२ ताराप्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ताराप्रसाद जोशीराष्ट्रिय स्वतन्त्र पार्टी१९,१३१४४.४२
नैनसिंह महरनेपाली काङ्ग्रेस१२,१२१२८.१४
मानसिंह मालनेपाली कम्युनिस्ट पार्टी६,८३४१५.८७
चक्रप्रसाद स्नेहीनेकपा (एमाले)२,९२६६.७९
अन्य२,०५५४.७७
कुल सदर मत४३,०६७१००
वैध मतहरू४३,०६७९५.५१
बदर/रिक्त मतहरू२,०२५४.४९
जम्मा मत४५,०९२१००
दर्ता भएका मतदाता/मतदान९३,४०३४८.२८
मतान्तर७,०१०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
शेरबहादुर देउवानेपाली काङ्ग्रेस२५,५३४५३.१८
सागर ढकालस्वतन्त्र१३,०४२२७.१६
कर्णबहादुर मल्लनेपाली काङ्ग्रेस (विपी)७,५३५१५.६९
अन्य१,९०५३.९७
कुल सदर मत४८,०१६१००
मतान्तर१२,४९२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २८,४४६
नेकपा (माओवादी केन्द्र) खेमराज भट्ट २१,४८९
अन्य १,१८३
अवैध मत २,९३२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २३,९२०
एनेकपा (माओवादी) खेमराज भट्ट १२,४९३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ताराप्रसाद जोशी ७,१९०
अन्य ३,७३३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २०,५२९
नेकपा (माओवादी) खेमराज भट्ट १९,१६१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) विक्रमबहादुर शाही ७,९८२
जनमोर्चा नेपाल जगतबहादुर कार्की १,८१२
राष्ट्रिय प्रजातन्त्र पार्टी हिक्मतसिंह साउद १,१०८
अन्य १,२९५
अवैध मत २,९२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २८,६५१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) बागेश्वरीदत्त चटौत ७,८४०
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) गणेशप्रसाद भट्ट ४,८९३
नेकपा (मार्क्सवादी लेनिनवादी) कृष्णराज ओझा १,५७६
अन्य १,३६६
अवैध मत १,३७६
नतिजामा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २०,७०१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) खेमराज मयाल ९,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी लालबहादुर खडायत २,८५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २४,५७०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ६,६२८
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सुदूरपश्चिम प्रदेश- डडेल्धुरा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]