सामग्रीमा जानुहोस्

बझाङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बझाङ १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ जिल्ला
मतदाता सङ्ख्या१,२६,९०३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदऐनबहादुर महर (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(क)
दमनबहादुर भण्डारी (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
भीमबहादुर भण्डारी नेकपा (माओवादी केन्द्र)

बझाङ १ नेपालको बझाङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बझाङ १ संसदीय निर्वाचन क्षेत्रमा बझाङ जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बझाङ १ (क)
  • बझाङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ अर्जुनजङ्ग बहादुर सिंह नेपाली काङ्ग्रेस
२०५१ भानुभक्त जोशी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६ अर्जुनजङ्ग बहादुर सिंह नेपाली काङ्ग्रेस
२०६४ भानुभक्त जोशी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०७० मानप्रसाद खत्री
२०७४ भैरवबहादुर सिंह
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)
२०८२ ऐनबहादुर महर नेकपा (एमाले)

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
ऐनबहादुर महरनेकपा (एमाले)१८,५४३३३.८२
प्रकाश रसाइली स्नेहीनेपाली काङ्ग्रेस१६,३०४२९.७३
मीनबहादुर कुँवरनेपाली कम्युनिस्ट पार्टी९,७५७१७.७९
शैलेशकुमार सिंहराष्ट्रिय स्वतन्त्र पार्टी९,२६३१६.८९
अन्य९६६१.७६
कुल सदर मत५४,८३३१००
दर्ता भएका मतदाता/मतदान१२६,९०३
मतान्तर२,२३९
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
भानुभक्त जोशीनेकपा (एकीकृत समाजवादी)२८,४१३४८.४८
ऐनबहादुर महरनेकपा (एमाले)२७,४१२४६.७७
विश्वप्रकाश जेठराराष्ट्रिय प्रजातन्त्र पार्टी१,२०८२.०६
अन्य१,५८०२.७
कुल सदर मत५८,६१३१००
मतान्तर१,००१
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) भैरवबहादुर सिंह ३४,६०२
नेपाली काङ्ग्रेस पृथ्वीबहादुर सिंह २६,९१०
अन्य १,८२०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) मानप्रसाद खत्री ११,५३०
नेपाली काङ्ग्रेस अर्जुनजङ्ग बहादुर सिंह १०,७०८
एनेकपा (माओवादी) देवराज रेग्मी ७,३५३
अन्य १,९३०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) भानुभक्त जोशी १३,९५५
नेकपा (माओवादी) देवराज रेग्मी १२,१४८
नेपाली काङ्ग्रेस अर्जुनजङ्ग बहादुर सिंह १०,०९२
अन्य २,२४८
अवैध मत 1,124
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस अर्जुनजङ्ग बहादुर सिंह १४,२०९
नेकपा (एमाले) अर्जुनबहादुर थापा १३,८२७
नेकपा (माले) केशवराज जोशी १,९८८
राष्ट्रिय प्रजातन्त्र पार्टी गगनजङ्ग बहादुर सिंह १,८८५
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) कुमेन्द्र रोकाय १८३
अवैध मत ६०१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) भानुभक्त जोशी १३,६०३
नेपाली काङ्ग्रेस अर्जुनजङ्ग बहादुर सिंह ६,६४०
राष्ट्रिय प्रजातन्त्र पार्टी गगनजङ्ग बहादुर सिंह २,९०६
स्वतन्त्र सत्यराम भण्डारी २,६०७
स्वतन्त्र प्रेमबहादुर खाती ७२९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस अर्जुनजङ्ग बहादुर सिंह ९,६४६
नेकपा (एमाले) ८,८८२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सुदूरपश्चिम प्रदेश- बझाङ, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "उपनिर्वाचन नतिजा, २०८१", निर्वाचन आयोग[स्थायी मृत कडी]
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]