सामग्रीमा जानुहोस्

रमेश लेखक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमेश लेखक
प्रतिनिधि सभा सदस्य
पद बहाली
३ माघ २०७९
पूर्वाधिकारीदीपक प्रकाश भट्ट
निर्वाचन क्षेत्रकञ्चनपुर ३
व्यक्तिगत विवरण
जन्म (1963-12-11) ११ डिसेम्बर १९६३ (उमेर ६१)
काठमाडौँ जिल्ला, नेपाल
राजनीतिक दलनेपाली कांग्रेस

रमेश लेखक एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सदस्य हुन्। उहाँ नेपाली कांग्रेसको तर्फबाट २०४८, २०६४, २०७०२०७९ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

प्रतिनिधि सभा २०७९

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उमेरद्वर रमेश लेखक कंचनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३०,५२३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निरु देवी पालले १८,४४८ मत प्राप्त गरेका थिए।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]