रमेश लेखक
स्वरूप
रमेश लेखक | |||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| गृहमन्त्री | |||||||||||||||||||||||||||||||||||||
| राष्ट्रपति | रामचन्द्र पौडेल | ||||||||||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | रवि लामिछाने | ||||||||||||||||||||||||||||||||||||
| भौतिक पूर्वाधार तथा यातायात मन्त्री | |||||||||||||||||||||||||||||||||||||
| पदमा २० श्रावन २०७३[१] – १७ जेठ २०७४ | |||||||||||||||||||||||||||||||||||||
| राष्ट्रपति | विद्यादेवी भण्डारी | ||||||||||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | विजयकुमार गच्छदार | ||||||||||||||||||||||||||||||||||||
| उतराधिकारी | वीरबहादुर बलायर | ||||||||||||||||||||||||||||||||||||
| श्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री | |||||||||||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | रामनारायण सिंह मन्त्रीको रूपमा | ||||||||||||||||||||||||||||||||||||
| उतराधिकारी | लेखराज भट्ट मन्त्रीको रूपमा | ||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||||||||
| जन्म | ११ डिसेम्बर १९६३ काठमाडौँ जिल्ला, नेपाल | ||||||||||||||||||||||||||||||||||||
| दल | नेपाली काङ्ग्रेस | ||||||||||||||||||||||||||||||||||||
रमेश लेखक एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका सदस्य हुन्। उनी नेपाली काङ्ग्रेसको तर्फबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
प्रतिनिधि सभा २०७९
[सम्पादन]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काङ्ग्रेसका उमेरद्वर रमेश लेखक कंचनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट ३०,५२३ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निरु देवी पालले १८,४४८ मत प्राप्त गरेका थिए।[३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Prachanda Sworn-In As Nepal PM, Five New Ministers Join In", NDTV, अन्तिम पहुँच १ नोभेम्बर २०१७।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, मूलबाट २०२२-११-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ "कंचनपुर : प्रदेश ७ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२३।
- ↑ संविधान सभा निर्वाचन पोर्टल अभिलेखिकरण २०१४-१२-१८ वेब्याक मेसिन