रेशमलाल चौधरी
रेशमलाल चौधरी | |||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| प्रतिनिधि सभा सदस्य | |||||||||||||||||||||
| कार्यकाल २०७५ पुस २९[१] – २०७५ फाल्गुन २२ | |||||||||||||||||||||
| पूर्वाधिकारी | जनकराज चौधरी | ||||||||||||||||||||
| निर्वाचन क्षेत्र | कैलाली १ | ||||||||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||||||||
| जन्म | २०३४ असोज २१ टीकापुर, कैलाली | ||||||||||||||||||||
| राष्ट्रियता | नेपाली | ||||||||||||||||||||
| राजनीतिक दल | नागरिक उन्मुक्ति पार्टी[२] | ||||||||||||||||||||
| अन्य राजनीतिक संलग्नता | राष्ट्रिय जनता पार्टी जनता समाजवादी पार्टी | ||||||||||||||||||||
| जीवनसाथी | रञ्जिता श्रेष्ठ | ||||||||||||||||||||
| पेशा | राजनीति | ||||||||||||||||||||
| |||||||||||||||||||||
रेशम लाल चौधरी एक नेपाली पूर्व संसद सदस्य हुन् जसलाई २०७२ मा टीकापुर घटना गर्न प्रोत्साहन गरेको भूमिकामा जेल सजाय सुनाइएको थियो। [३] उनी २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति बाट आममाफी पाई जेलमुक्त भएका हुन।
२०७२ को टीकापुर घटनामा भूमिका
[सम्पादन गर्नुहोस्]याे पृष्ठ खाली किन छ?
प्रतिनिधि सभाको सदस्य
[सम्पादन गर्नुहोस्]२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी बामगठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मतान्तरले हराउदै विजयी भएका थिए ।
निर्वाचन सम्पन्न भएको १३ महिनापछि कैलाली–१बाट निर्वाचित चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराले उनलाई २०७५ पुस १९ गते सिंहदरबारमा शपथ खुवाएका हुन् । डिल्लीबजारस्थित सदर खोरमा थुनामा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ गराई, सांसदको लोगोसहित पुनः कारागार पठाइएको थियो।
दोष र वाक्य
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ "रेशम चौधरीको नयाँ दलको नाम 'नागरिक उन्मुक्ति पार्टी', अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता"।
- ↑ "Resham Chaudhary and ten others sentenced to life for 2015 violence in Tikapur", The Kathmandu Post, अन्तिम पहुँच १६ अप्रिल २०१९।