पुष्पबहादुर शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुष्पबहादुर शाह
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीयज्ञबहादुर बोगटी
निर्वाचन क्षेत्रअछाम २
व्यक्तिगत विवरण
जन्म (1960-12-09) ९ डिसेम्बर १९६० (उमेर ६३)
अछाम जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

पुष्पबहादुर शाह नेपाली कांग्रेससँग सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा अछाम २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०४ 
  2. "अछाम २ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४