सामग्रीमा जानुहोस्

बागलुङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागलुङ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा बागलुङ १
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
मतदाता सङ्ख्या९८,०४७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यसुशील खड्का

बागलुङ १ नेपालको बागलुङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५, मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

बाग्लुङ १ मा काठेखोला गाउँपालिका, वरेङ गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बागलुङ १ (क)
  • बागलुङ १ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०४८ गोविन्दप्रसाद शर्मा कँडेल नेपाली काङ्ग्रेस
२०५१ गोविन्द अधिकारी नेकपा (एमाले)
२०५६ टङ्कप्रसाद शर्मा कँडेल नेपाली काङ्ग्रेस
२०६४ रामजीप्रसाद शर्मा कँडेल नेकपा (एमाले)
२०७० हरिबहादुर खड्का नेपाली काङ्ग्रेस
२०१५ उपनिर्वाचन चम्पादेवी खड्का
२०७४ सूर्यप्रसाद पाठक नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा एमाले
२०७९ चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा
२०८२ सुशील खड्का राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन]
उम्मेदवारदलमत%
सुशील खड्काराष्ट्रिय स्वतन्त्र पार्टी२०,९२७४४.४७
भीमबहादुर श्रीस रानानेपाली काङ्ग्रेस११,९४४२५.३८
ह‍ीराबहादुर खत्रीनेकपा (एमाले)८,६४०१८.३६
कृष्णप्रसाद शर्मा अधिकारीराष्ट्रिय जनमोर्चा४,५२१९.६१
अन्य१,०२९२.१९
कुल सदर मत४७,०६११००
दर्ता भएका मतदाता/मतदान९८,०४७–
मतान्तर
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [२]
उम्मेदवारदलमत%
चित्रबहादुर केसीराष्ट्रिय जनमोर्चा२१,४६४४२.३२
सूर्यप्रसाद पाठकनेकपा (एमाले)१८,८४५३७.१५
खिमानन्द कँडेलराष्ट्रिय स्वतन्त्र पार्टी९,१९११८.१२
अन्य१,२२३२.४१
कुल सदर मत५०,७२३१००
मतान्तर२,६१९
राष्ट्रिय जनमोर्चा विजयी
स्रोत: [३]
दल उम्मेदवार मत
नेकपा (एमाले) सूर्यप्रसाद पाठक ३३,६५७
नेपाली काङ्ग्रेस चम्पादेवी खड्का २०,६१६
अन्य ६६३
बदर मत १,६२५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन

२०७१ उप-निर्वाचन

[सम्पादन]
उम्मेदवारदलमत%
चम्पादेवी खड्कानेपाली काङ्ग्रेस१७,१५४४५.०९
मनकुमारी केसीनेकपा (एमाले)१५,०६८३९.६
कृष्ण केसीएनेकपा (माओवादी)२,५०५६.५८
नेत्रबहादुर बुढाथोकीराष्ट्रिय जनमोर्चा१,९४९५.१२
अन्य१,३७२३.६१
कुल सदर मत३८,०४८१००
वैध मतहरू३८,०४८१००
बदर/रिक्त मतहरू००
जम्मा मत३८,०४८१००
दर्ता भएका मतदाता/मतदान५२,२०२७२.८९
मतान्तर२,०८६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [४]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिबहादुर खड्का १३,५००
नेकपा (एमाले) हरिबहादुर खत्री ११,९६३
एनेकपा (माओवादी) कृष्णबहादुर केसी ६,००३
राष्ट्रिय जनमोर्चा तीर्थसिंह थापा क्षेत्री २,१५९
अन्य १,५९८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[५]
दल उम्मेदवार मत
नेकपा (एमाले) रामजीप्रसाद शर्मा कँडेल १५,७८६
नेकपा (माओवादी) चन्द्रबहादुर बुढा १४,३८६
नेपाली काङ्ग्रेस हरिप्रसाद श्रेष्ठ १२,०१७
राष्ट्रिय जनमोर्चा अमरबहादुर थापा २,९९२
नेकपा (माले) तिलकबहादुर रिजाल १,४६८
अन्य १,१२०
बदर मत १,८६५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टङ्कप्रसाद शर्मा कँडेल १५,४६७
नेकपा (एमाले) रामजीप्रसाद शर्मा कँडेल १५,४२५
नेकपा (माले) विष्णुबहादुर भण्डारी ५,५४४
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) जब्बारबहादुर लामिछाने १,४६९
राष्ट्रिय प्रजातन्त्र पार्टी टिकाराम सापकोटा १,३७९
अन्य १,७२९
बदर मत ७७६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[७][८]
दल उम्मेदवार मत
नेकपा (एमाले) गोविन्द अधिकारी १४,९३७
नेपाली काङ्ग्रेस गोविन्दप्रसाद शर्मा कँडेल १०,२९२
राष्ट्रिय प्रजातन्त्र पार्टी चण्डीप्रसाद कँडेल ३,४५२
अन्य ३,७२६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[७]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गोविन्दप्रसाद शर्मा कँडेल १३,३४८
नेकपा (एमाले) ७,३४६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।
  2. ↑ "वाग्लुङ-१ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०८२ विवरण तथा नतिजा", कान्तिपुर।
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-२५।
  4. ↑ वार्षिक प्रतिवेदन २०७१/७२, निर्वाचन आयोग नेपाल
  5. ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. ↑ "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।

बाह्य कडीहरू

[सम्पादन]