सामग्रीमा जानुहोस्

कास्की १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कास्की १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा कास्की १
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
मतदाता सङ्ख्या१,१०,७१५
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यमनबहादुर गुरुङ

कास्की १ नेपालको कास्की जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कास्की १ मा रुपा गाउँपालिका, माडी गाउँपालिकापोखरा महानगरपालिकाको १०, १२–१४ र २७–३२ वडाहरू समावेश छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कास्की १ (क)
  • कास्की १ (ख)
निर्वाचन सदस्य दल
२०४८ तारानाथ रानाभाट नेपाली काङ्ग्रेस
२०५१ खगराज अधिकारी नेकपा (एमाले)
२०५६ तारानाथ रानाभाट नेपाली काङ्ग्रेस
२०६४ देवप्रसाद गुरुङ नेकपा (माओवादी)
पुस २०६५
२०६५ उपनिर्वाचन कृष्णबहादुर गुरुङ
२०७० यज्ञबहादुर थापा नेपाली काङ्ग्रेस
२०७४ खगराज अधिकारी नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ मानबहादुर गुरुङ

निर्वाचन सदस्य दल
२०७४ दिपक कोइराला नेकपा (माओवादी केन्द्र)
२०७९ खगराज अधिकारी नेकपा (एमाले)


निर्वाचन सदस्य दल
२०७४ मनबहादुर गुरुङ नेकपा (एमाले)
२०७९ बेदबहादुर गुरुङ नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मनबहादुर गुरुङनेकपा (एमाले)२५,७०८३९.४७
किशोरदत्त बरालनेपाली काङ्ग्रेस२३,१८९३५.६
राजु राईराष्ट्रिय स्वतन्त्र पार्टी१०,९४११६.८
सुर्तबहादुर गुरुङराष्ट्रिय प्रजातन्त्र पार्टी३,००८४.६२
प्रमोद आचार्यहाम्रो नेपाली पार्टी१,०२९१.५८
अन्य१,२६२१.९४
जम्मा६५,१३७१००
बहुमत२,५१९
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
खगराज अधिकारीनेकपा (एमाले)१५,६२३४४
दिपक कोइरालानेकपा (माओवादी केन्द्र)११,६२७३२.७४
मदनबहादुर केसीहाम्रो नेपाली पार्टी३,६२९१०.२२
बाबुराम थापाराष्ट्रिय प्रजातन्त्र पार्टी३,५३४९.९५
अन्य१,०९५३.०८
जम्मा३५,५०८१००
बहुमत३,९९६
नेकपा (एमाले)
स्रोत: []

उम्मेदवारदलमत%
बेदबहादुर गुरुङनेकपा (एमाले)१२,६६१४१.४
दिपक गुरुङनेपाली काङ्ग्रेस११,७९४३८.५७
महेन्द्रबहादुर कार्कीराष्ट्रिय प्रजातन्त्र पार्टी३,६५६११.९६
महेश श्रेष्ठहाम्रो नेपाली पार्टी१,५४९५.०७
अन्य९२१३.०१
जम्मा३०,५८११००
बहुमत८६७
नेकपा (एमाले)
स्रोत: []

दल उम्मेदवार मत
नेकपा (एमाले) खगराज अधिकारी ३९,२४२
नेपाली काङ्ग्रेस यज्ञबहादुर थापा २५,८२६
अन्य २,४१८
अमान्य मत १,६१२
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिपक कोइराला १८,७२७
नेपाली काङ्ग्रेस जीवन परियार १५,०८१
अन्य २,४६२
अमान्य मत ६३२
परिणाम माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) मन बहादुर गुरुङ १७,२४९
नेपाली काङ्ग्रेस कृष्णबहादुर केसी १३,१०२
अन्य १,१७३
अमान्य मत ६६१
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस यज्ञबहादुर थापा १५,८३२
नेकपा (एमाले) मन बहादुर जिसी १५,५६०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विष्णु पौडेल ६,४७५
अन्य २,८०७
परिणाम काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]

२०६६ उपनिर्वाचन

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कृष्णबहादुर गुरुङएनेकपा (माओवादी)१२,२५७२९.६१
दिपकबहादुर गुरुङनेपाली काङ्ग्रेस१२,२२५२९.५४
शालिग्राम पौडेलनेकपा (एमाले)११,११८२६.८६
टेकनाथ भण्डारीनेकपा (माले)१,२१०२.९२
अन्य४,५८०११.०७
जम्मा४१,३९०१००
वैध मतहरू४१,३९०१००
अवैध/रिक्त मतहरू
जम्मा मत४१,३९०१००
दर्ता भएका मतदाता/मतदान९२,५२८४४.७३
बहुमत३२
एकीकृत नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (माओवादी) देव गुरुङ १७,४०९
नेकपा (एमाले) खगराज अधिकारी १४,८८६
नेपाली काङ्ग्रेस यज्ञबहादुर थापा १४,२९३
अन्य १,६६७
अमान्य मत १,७०६
परिणाम माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तारानाथ रानाभाट २३,९३९
नेकपा (एमाले) खगराज अधिकारी २०,१३६
स्वतन्त्र दलबहादुर गुरुङ २,३९४
नेकपा (माले) रवीन्द्र अधिकारी १,७५२
अन्य ७५६
अमान्य मत ७१०
परिणाम काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) खगराज अधिकारी १९,९६५
नेपाली काङ्ग्रेस तारानाथ रानाभाट १८,७१४
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर गुरुङ ११,२३६
अन्य ५७२
परिणाम नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस तारानाथ रानाभाट २०,४१६
नेकपा (एमाले) १८,६८३
परिणाम काङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५ 
  2. २.० २.१ २.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "उपनिर्वाचनमा उम्मेदवारहरु संविधान सभा सदस्यमा निर्वाचित भएको नामावली", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-१२ 
  5. Constituent Assembly By-election-2009 Observation Report (नेपालीमा), National Election Observation Committee (Nepal), २००९। 
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  7. ७.० ७.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]