सामग्रीमा जानुहोस्

रूपा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपा गाउँपालिका
रूपा गाउँपालिका कास्की जिल्ला-को अवस्थिति
रूपा गाउँपालिका
रूपा गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
रूपा गाउँपालिका
रूपा गाउँपालिका नेपाल-को अवस्थिति
रूपा गाउँपालिका
निर्देशाङ्क: २८°०९′०९″ उत्तर ८४°०९′०२″ पूर्व / २८.१५२५८६° उत्तर ८४.१५०४७७° पूर्व / 28.152586; 84.150477
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनवराज ओझा (नेकपा (एमाले))
 • उपाध्यक्षलालसुवा गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९४.८१ किमी२ (३६.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,८९१
 • घनत्व१६०/किमी२ (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६१
केन्द्रसाविक रूपाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रूपा गाउँपालिका कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका थुम्की, सिद्ध, देउराली (५), रूपाकोट र हंसपुर (१-४, ६,७,९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रूपा गाउँपालिकाको कुल जनसङ्ख्या १४,८९१ रहेको छ भने यहाँ ३,६६३ घरधुरी रहेका छन्।[२]

रूपा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१थुम्की (१-५)१,९०४१२.१३१५६.९७
२थुम्की (६-९)१,२९५१०.०११२९.३७
३सिद्ध (१-२, ८-९)१,४८६७.४३१९९.९९
४सिद्ध (३-७)१,४१७१२.०३११७.७९
५देउराली२,१९९१६.८१३०.८९
६रूपाकोट३,३९११८.५५१८२.८०
७हंसपुर (१-४, ६-७, ९)३,१९९१७.८६१७९.१२
कुल१४,८९१९४.८११५७.०६

भौगोलिक अवस्थिति

[सम्पादन]

रूपा गाउँपालिकाको क्षेत्रफल ९४.८१ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिका उत्तरमा मादी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका, दक्षिणमा तनहुँ जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका अवस्थित छ।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]