सामग्रीमा जानुहोस्

अन्नपूर्ण गाउँपालिका, कास्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नपूर्ण गाउँपालिका, कास्की
{{{official_name}}}को अवस्थिति
अन्नपूर्ण गाउँपालिका, कास्की मा पर्दछ गण्डकी प्रदेश
अन्नपूर्ण गाउँपालिका, कास्की
गण्डकी प्रदेशको नक्सामा अन्नपूर्ण गाउँपालिका, कास्कीको अवस्थिति
अन्नपूर्ण गाउँपालिका, कास्की मा पर्दछ नेपाल
अन्नपूर्ण गाउँपालिका, कास्की
अन्नपूर्ण गाउँपालिका, कास्की (नेपाल)
निर्देशाङ्क: २८°१६′५९″N ८३°५१′२१″E / 28.283118°N 83.855864°E / 28.283118; 83.855864
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविष्णुबहादुर केसी (नेकपा (एमाले))
  उपाध्यक्षचन्द्रकला अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४१७.७३ किमी (१६१.२९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,०९९
  घनत्व५३/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६१
केन्द्रवडा नं. ३ माछापोखरी
वेबसाइटआधिकारिक वेबसाइट

अन्नपूर्ण गाउँपालिका, कास्की कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ढिकुरपोखरी, भदौरे तमागी (१,२), सल्यान, लुम्ले, दाङसिङघान्द्रुक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अन्नपूर्ण गाउँपालिका, कास्कीको कुल जनसङ्ख्या २२,०९९ रहेको छ भने यहाँ ६,०४९ घरधुरी रहेका छन्।[]

अन्नपूर्ण गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
ढिकुरपोखरी (१-३)२,६३५६.७२३९२.११
ढिकुरपोखरी (४,९)१,७३६२.८१६१७.७९
ढिकुरपोखरी (५-८)२,९५९१३.४८२१९.५१
भदौरे तमागी (१-२) र सल्यान (१-४, ६-८)१,९२९१०.५४१८३.०२
सल्यान (५, ९)२,३६२५.७३४१२.२२
लुम्ले (४-६)२,१४३९.००२३८.११
लुम्ले (१-३, ७-९)१,६६८४४.५६३७.४३
दाङसिङ (१-६)१,६३११२.८७१२६.७३
दाङसिङ (७-९)९८५२९.९३३२.९१
१०घान्द्रुक (१-५)२,२२६२०.३१०९.६६
११घान्द्रुक (६-९)१,८२५२६१.८६.९७
कुल२२,०९९४१७.७४५२.९०

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले गाउँ

अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ११ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा पर्वतम्याग्दी जिल्ला, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा महानगरपालिकापर्वत जिल्लासम्म छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]