सामग्रीमा जानुहोस्

लुम्ले

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुम्ले
पूर्व गाविस
मुख्य लुम्ले भनेर चिनिने गाउँ
मुख्य लुम्ले भनेर चिनिने गाउँ
लुम्ले is located in गण्डकी प्रदेश
लुम्ले
नेपालको नक्सामा लुम्लेको अवस्थिति
लुम्ले is located in नेपाल
लुम्ले
लुम्ले (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा५३.५६ किमी (२०.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,२५८
 • घनत्व७९/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लुम्ले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२५८ रहेको थियो जसमध्ये १९१० पुरुष र २३४८ महिला रहेका थिए भने यहाँ १०५६ घरधुरी रहेको थियो।[] यो नेपालको सबैभन्दा बढी पानी पर्ने ठाँउ हो।[] यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

यसको साविकका ४-६ वडाहरू अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ हो भने १-३,७-९ वडाहरू वडा नम्बर ७ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "चार घन्टामा २८९ मिलिमिटर वर्षा", नागरिक न्युज, अन्तिम पहुँच ३१ जुलाई २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]