सामग्रीमा जानुहोस्

थुम्की

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थुम्की
पूर्व गाविस
थुम्की is located in गण्डकी प्रदेश
थुम्की
नेपालको नक्सामा थुम्कीको अवस्थिति
थुम्की is located in नेपाल
थुम्की
थुम्की (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा२१.१४ किमी (८.१६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,३२८
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

थुम्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३२८ रहेको थियो जसमध्ये १५०० पुरुष र १८२८ महिला रहेका थिए भने यहाँ ८२८ घरधुरी रहेको थियो।[] यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू जटेश्वरको मन्दिर, चण्डीस्थान मन्दिर आदि रहेका छन भने फल्याङ्गकोट दरबार, चण्डीस्थान डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[] यो हाल रूपा गाउँपालिकामा पर्दछ।

यसको साविकका १-५ नम्बर वडाहरू वडाहरू रुपा गाउँपालिकाको वडा नम्बर १ हो भने ६-९ वडाहरू वडा नम्बर २ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]