कृस्टीनाच्नेचौर
Jump to navigation
Jump to search
कृस्टीनाच्नेचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मट्टीखान कालिका मन्दिर, मनकामना मन्दिर आदि रहेका छन भने शिव ढुङ्गा, मट्टीखान भ्युटावर, बाघको खोर आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]