सैमराङ
Jump to navigation
Jump to search
सैमराङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भगवती मन्दिर, लम्तरी माई आदि हुन भने लम्तरी लेक यहाँको प्राकृतिक पर्यटकीय स्थल हो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]