कालीका, कास्की
Jump to navigation
Jump to search
कालीका नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।
यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू कालिका मन्दिर, ठूलाकोट भैरवस्थान, सुनपदेली शिवमन्दिर आदि हुन भने ठूलाकोट, देउमाडीडाँडा, तम्लेकडाँडा र थामडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]