सामग्रीमा जानुहोस्

भाचोक

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भाचोक
पूर्व गाविस
भाचोक मा पर्दछ गण्डकी प्रदेश
भाचोक
नेपालको नक्सामा भाचोकको अवस्थिति
भाचोक मा पर्दछ नेपाल
भाचोक
भाचोक (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा९.६७ किमी (३.७३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,५११
 • घनत्व१६०/किमी (४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भाचोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५११ रहेको थियो जसमध्ये ६९७ पुरुष र ८१४ महिला रहेका थिए भने यहाँ ३७८ घरधुरी रहेको थियो।[] यस गाविसमा चेबाङ, छेबाङ गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने लम्तरी लेक यहाँको प्राकृतिक पर्यटकीय स्थल हो।[] यो हाल मादी गाउँपालिकामा पर्दछ।

यो मादी गाउँपालिकाको वडा नम्बर १० हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]