थुमाकोडाँडा
Jump to navigation
Jump to search
थुमाकोडाँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल याञ्जाकोट गुरूङ्ग बस्ती रहेको छ भने थुमाकोडाँडा थुमबाट हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यो एक प्राकृतिक पर्यटकीय स्थल पनि हो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]