सामग्रीमा जानुहोस्

सिल्दुजूरे

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिल्दुजूरे
पूर्व गाविस
सिल्दुजूरे is located in गण्डकी प्रदेश
सिल्दुजूरे
नेपालको नक्सामा सिल्दुजूरेको अवस्थिति
सिल्दुजूरे is located in नेपाल
सिल्दुजूरे
सिल्दुजूरे (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा१४.५४ किमी (५.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,४९४
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सिल्दुजूरे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४९४ रहेको थियो जसमध्ये ११५३ पुरुष र १३४१ महिला रहेका थिए भने यहाँ ५७० घरधुरी रहेको थियो।[] यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू सिल्दु मन्दिर, मैपुलपोखरी नयाँ मन्दिर आदि हुन भने घडेरीडाँडा, थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[] यो हाल मादी गाउँपालिकामा पर्दछ।

यसको साविकका १-५ नम्बर वडाहरू वडाहरू मादी गाउँपालिकाको वडा नम्बर ६ हो भने ६-९ वडाहरू वडा नम्बर ७ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]