सामग्रीमा जानुहोस्

सराङकोट

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सराङकोट
पूर्व गाविस
सराङकोटबाट देखिने फेवाताल र बीचमा ताल बाराही
सराङकोटबाट देखिने फेवाताल र बीचमा ताल बाराही
सराङकोट मा पर्दछ गण्डकी प्रदेश
सराङकोट
नेपालको नक्सामा सराङकोटको अवस्थिति
सराङकोट मा पर्दछ नेपाल
सराङकोट
सराङकोट (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा१७.७७ किमी (६.८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,३५४
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सराङकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३५४ रहेको थियो जसमध्ये ३८९९ पुरुष र ४४५५ महिला रहेका थिए भने यहाँ २०८० घरधुरी रहेको थियो।[] यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्युटावर, चण्डीको डिल (पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहाकोट (पाराग्लाइडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[] सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। यहाँबाट प्याराग्लाईडिङ मार्फत चरा झैं उडेर शयर गर्न सकिन्छ। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

यो पोखरा महानगरपालिकाको वडा नम्बर १८ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]