दाङसिङ
Jump to navigation
Jump to search
दाङसिङ | |
---|---|
![]() दाङसिङ | |
निर्देशाङ्क: २८°२२′N ८३°४५′E / २८.३६°N ८३.७५°Eनिर्देशाङ्कहरू: २८°२२′N ८३°४५′E / २८.३६°N ८३.७५°E | |
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ३५३३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
दाङसिङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू दाङ्गसिङ्गकोट मौला, वाहकोट मेश्रमवराह आदि रहेका छन भने उल्लेरी, तिखेढुङ्गा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
- दाङसिङ
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।