सामग्रीमा जानुहोस्

लाहाचोक

निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाहाचोक
पूर्व गाविस
लाहाचोक is located in गण्डकी प्रदेश
लाहाचोक
नेपालको नक्सामा लाहाचोकको अवस्थिति
लाहाचोक is located in नेपाल
लाहाचोक
लाहाचोक (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / 28.19°N 84.18°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
 • जम्मा७.६ किमी (२.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,१२९
 • घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

लाहाचोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३१२९ रहेको थियो जसमध्ये १३५६ पुरुष र १७७३ महिला रहेका थिए भने यहाँ ८२९ घरधुरी रहेको थियो।[] यस गाविसमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्मलाकोट मन्दिर रहेको छ भने पातिखोला गुफा, अर्मला भ्युपोइन्ट आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[] यो हाल माछापुच्छ्रे गाउँपालिकामा पर्दछ।

यो माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ४ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]