सामग्रीमा जानुहोस्

माछापुच्छ्रे गाउँपालिका

माछापुच्छ्रे गाउँपालिका
{{{official_name}}}को अवस्थिति
माछापुच्छ्रे गाउँपालिका कास्की जिल्ला-को अवस्थिति
माछापुच्छ्रे गाउँपालिका
माछापुच्छ्रे गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
माछापुच्छ्रे गाउँपालिका
माछापुच्छ्रे गाउँपालिका नेपाल-को अवस्थिति
माछापुच्छ्रे गाउँपालिका
निर्देशाङ्क: २८°२१′ उत्तर ८३°५०′ पूर्व / २८.३५° उत्तर ८३.८३° पूर्व / 28.35; 83.83
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षमिनबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षसीता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५४४.५८ किमी (२१०.२६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२२,८९८
  घनत्व४२/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६१
केन्द्रसाविक लाहाचोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

माछापुच्छ्रे गाउँपालिका कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका माछापुच्छ्रे, सर्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुसल्वाङघलेल गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माछापुच्छ्रे गाउँपालिकाको कुल जनसङ्ख्या २२,८९८ रहेको छ भने यहाँ ६,१५१ घरधुरी रहेका छन्।[]

माछापुच्छ्रे गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
माछापुच्छ्रे१,७४०२७४.५६.३४
सर्दीखोला३,९८१५१.०७७७.९५
घाचोक३,०८६९.१४३३७.६४
लाहाचोक३,३७०१०.५८३१८.५३
रिभान१,६१५१४.१२११४.३८
धिताल२,६००११.४२२८.०७
धम्पुस२,४८३१३.२७१८७.११
ल्वाङघलेल (१-५)२,६५६२०.२३१३१.२९
ल्वाङघलेल (६-९)१,३६७१४१.००९.६९
कुल२२,८९८५२५.३८४३.५८

भौगोलिक अवस्थिति

[सम्पादन]

माछापुच्छ्रे गाउँपालिकाको क्षेत्रफल ५४४.५८ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा महानगरपालिकाअन्नपूर्ण गाउँपालिकासम्म छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]