सामग्रीमा जानुहोस्

ढिकुरपोखरी

ढिकुरपोखरी
पूर्व गाविस
ढिकुरपोखरी कास्की जिल्ला-को अवस्थिति
ढिकुरपोखरी
ढिकुरपोखरी गण्डकी अञ्चल-को अवस्थिति
ढिकुरपोखरी
ढिकुरपोखरी पश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
ढिकुरपोखरी
ढिकुरपोखरी नेपाल-को अवस्थिति
ढिकुरपोखरी
निर्देशाङ्क: २८°११′ उत्तर ८४°११′ पूर्व / २८.१९° उत्तर ८४.१८° पूर्व / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
क्षेत्रफल
  जम्मा२३.०१ किमी (८.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७,३१८
  घनत्व३२०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

ढिकुरपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३१८ रहेको थियो जसमध्ये ३२८८ पुरुष र ४०३० महिला रहेका थिए भने यहाँ १८८० घरधुरी रहेका थिए।[] अधिकारीडाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी, दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन् । यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुरकोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकलडाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन् ।[] यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।

यस गाबिसका साविकका १, २, र ३ नम्बर वडाहरू हालको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्छन् भने ४ र ९ नम्बर वडाहरू वडा नम्बर २, र साबिकका ५, ६, ७ र ८ वडाहरू अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू, कास्की जिल्ला विकास समिति

बाह्य कडीहरू

[सम्पादन]