आर्वाविजय
Jump to navigation
Jump to search
आर्वाविजय नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।
यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू आर्वाविजय प्रभु बसेको स्थान (आर्वा टापु), रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर, चण्डीको स्थान रहेका छन भने झुप्पीको चौतारा र् मडी प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]