पुम्दीभुम्दी
Jump to navigation
Jump to search
पुम्दीभुम्दी | |
---|---|
देश | ![]() |
राज्य | गण्डकी |
जिल्ला | कास्की |
जनसङ्ख्या (1991) | |
• जम्मा | ६,५१२ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
पुम्दीभुम्दी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा विश्व शान्ति स्तूप, राम्चेदेवी मन्दिर, पुम्दीकोट, भुम्दीकोट आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने पोखरा भ्यू पोइन्ट, माछापुच्छ्रे भ्यू पोइन्ट, तेश्रो लेक आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति।
बाह्य सूत्र[सम्पादन गर्ने]